अमेरिकी हवाई आक्रमण १२ जना हुथी विद्रोहीको मृत्यु

काठमाडौं । अमेरिकाले यमनमा हुथी विरुद्ध ठूलो हवाई आक्रमण गरेको छ । यमनको राजधानी सानामा विद्रोहीलाई निशाना बनाएर आक्रमण गरिएको हो ।
सोमबार हुथी विद्रोहीले दिएको जानकारी अनुसार अमेरिकी हवाई आक्रमणमा १२ जना मारिएका छन् भने ३० जना घाइते भएका छन् ।
यद्दपि अमेरिकी सेनाले आक्रमणको पुष्टि गरेको छैन । हुथी विद्रोहीका अनुसार यो आक्रमण सानाको शूब जिल्लाको फरवा बजारमा गरिएको हो ।
अमेरिकी सेनाले यस क्षेत्रमा पहिले पनि आक्रमण गरेको थियो । सोमबार रातभर अमेरिकाले हवाई आक्रमण गरेको बताइएको छ ।
यमनको अन्य क्षेत्रलाई पनि निशाना बनाइएको छ । गत साता अमेरिकाले यमनको रस ईसा इन्धन बन्दरगाहमा हवाई आक्रमण गरेको थियो । जहाँ ७४ जना मारिएका छन् भने १७१ जना घाइते भएका थिए ।
Comments
अरु समाचार
-
पोखरा विमानस्थलमा लेखा उसमितिको छानविनमा चिनियाँ कम्पनीको आपत्ति (विज्ञप्तिसहित)
काठमाडाैं । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबारे संसदको सार्वजनिक लेखा उपसमितिले बनाएको प्रतिवेदनमा परियोजना ठेकेदार कम्पनी चाइना सीएएमसीईले आपत्ति जनाएको छ...
-
पूर्वप्रधानमन्त्री प्रचण्डको आग्रहमा पारिवारिक भ्रमण रोकेकी पूर्वराष्ट्रपति विद्यादेवी चीन जाँदै
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन् । २०८१ जेठ २७ गते प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...
-
बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि !
काठमाडौं । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर पुष्टि भएको छ । उनको कार्यालयबाट विज्ञप्तिमार्फत क्यान्सर संक्रमणबारे जानकारी दिएको...
-
पाकिस्तानमा खाद्य असुरक्षा बढ्दो, पाँच वर्षसम्मका २१ लाख बालबालिका कुपोषित
इस्लामावाद । पाकिस्तानमा खाद्य असुरक्षा बढ्दोरुपमा रहेको पछिल्लो प्रतिवेदन सार्वजनिक भएको छ । पाकिस्तानमा एक करोड १० लाख मानिस तीव्र...
-
गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु
काठमाडौं । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३...
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको...
-
हैदरावादमा आगलागी हुँदा १७ को ज्यान गुम्यो
काठमाडौं । आइतबार बिहान हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसको एक भवनमा आगलागी भएको छ। दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु...
-
फिनल्यान्डमा दुई हेलिकोप्टर जुध्दा पाँच जनाको मृत्यु
काठमाडौं । फिनल्यान्डमा दुई हेलिकोप्टर एकापसमा जुध्दा पाँच जनाको मृत्यु भएको छ । पश्चिमी फिनल्यान्डमा आकाशमै दुई निजी हेलिकोप्टर ठोक्किँदा...
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताउनुभएको छ...