ताजा समाचार

प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । भोलि शुक्रबारबाट प्रारम्भ हुने संघिय संसद प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीलेसम्बोधन गर्ने भएका छन् ।

भोलिबाट बजेट अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जनाकारी दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org