ताजा समाचार

बजेट अधिवेशन आजदेखि, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडाैं । प्रतिनिधिसभा बैठकलाई पहिलो दिनमै प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएका छन् ।

सरकारविरुद्ध उठेका अनेक प्रश्नको जवाफ दिने गरि प्रधानमन्त्री ओलीले संसदको पहिलो बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।

संसदको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । शिक्षकहरु सडकमा आन्दोलित छन् । सर्वोच्चले तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएपनि सरकारमाथि प्रश्न उठिरहेको छ ।

सरकारमाथि उठेका प्रश्नको जवाफ दिने र संसदलाई सम्बोधन गर्ने गरि प्रधानमन्त्री ओलीले तयारी गरेका हुन् । ओलीको सम्बोधनलाई चासोपूर्वक हेरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org