ताजा समाचार

प्रधानमन्त्रीको सम्बोधन संसदको कार्यसूचीमा परेन, प्रचण्ड अनुपस्थित हुने

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भनिएपनि संसदको सम्भावित कार्यसूचीमा भने नराखिएको पाइएको छ ।

संसद सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीमा प्रधानमन्त्रीको सम्बोधनको विषय नसमेटिएपछि के हुने हो भन्ने अन्योलता देखिएको छ । यद्यपी प्रधानमन्त्रीको सचिवालयले भने सम्बोधनको कार्यक्रम तय भएको जानकारी दिएको छ ।

प्रधामन्त्रीको सम्बोधन र बजेट अधिवेशनको पहिलो दिनमै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड भने अनुपस्थित हुने भएका छन् । २०७२ को बैशाखमा गएको भूकम्पपछि गोरखाको बारपाकमा भएको घटनापछि वर्सेनी हुने गरेका कार्यक्रममा सहभागी त्यसतर्फ गएको बताइएको छ ।

प्रचण्ड अनुपस्थित हुने भएपनि संसदको बैठकमा ओलीले सम्बोधन गर्ने भनिएको छ ।

यस्तो छ सम्भावित कार्यसूचीः

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org