एकतर्फी अमेरिकी कर रद्द गरेर मात्रै वार्ता हुने
काठमाडौं । चीनले अमेरिकालाई एकतर्फी रूपमा लगाएको सबै भन्सार शुल्क रद्द गरेर मात्रै वार्ता हुनसक्ने बताएको छ ।
अमेरिका वार्ता गर्न चाहन्छ भने पहिले उसले लगाएका सबै भन्सार रद्द गर्नुपर्ने चीनको भनाइ छ । दुई महाशक्ति राष्ट्रहरूबीचको व्यापार युद्धमा चीनले अहिलेसम्मकै कडा प्रतिक्रिया दिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एकतर्फी भन्सारको शुरूवात अमेरिकाले गरेको र यसको अन्त्यका लागि उसैले पहल गर्नुपर्ने चीनको भनाइ छ । भन्सार रद्द नगरेसम्म वार्ता नहुने चीनले अडान राखेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार संकट समाधानबारे चीनसँग लगातार संवाद भइरहेको भन्दै आए पनि बेइजिङले त्यसलाई खण्डन गरेको छ । ट्रम्पले एकतर्फी भन्सार लगाएर दबाब दिन खोजे पनि आत्मसमर्पण नगर्ने चीनको भनाइ छ ।
Comments
अरु समाचार
-
A day in the life of a Russian diplomat in Kathmandu
Kathmandu- This year, Russia marks Diplomatic Workers’ Day on 10 February, as Russia and Nepal celebrate 70 years of diplomatic relations....
-
घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु
काठमाडाैं । अस्ट्रेलियाको पर्थ सहरमा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । नेपालबाट पारिवारिक भ्रमणमा आएकी विष्णुमाया गुरुङको...
-
नोबेल शान्ति पुरस्कार विजेता मोहम्मदीलाई इरानमा साढे ७ वर्षको जेल सजाय
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानको एक अदालतले साढे सात वर्षको जेल सजाय सुनाएको छ । उनका...
-
कोइलाखानी विस्फोटमा दाजुभाइको मृत्यु
काठमाडौं । भारतको उत्तर पूर्वमा पार्ने मेघालय राज्यको एक कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङको बराहपोखरी गाउँपालिकाका एकै घरका २ दाजुभाइको...
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...











