पाटन संयुक्त क्याम्पसमा स्ववियु मतदान सम्पन्न, नतिजा केही बेरमा आउने
काठमाडौं । पाटन संयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको मतदान सम्पन्न भएको छ । आज बैशाख २० गते भएको निर्वाचनमा १,७७४ मत खसेको छ । यस क्याम्पसमा कुल ७,४९४ मतदाता रहेका छन् ।
गत चैत ५ गते भएको स्ववियु निर्वाचनमा ८५ मत खसेपछि नेविसंघलेसँग विवाद भएपछि स्थगित भएको त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये एक पाटन क्याम्पसमा आज निर्वाचन भएको हो ।
यस क्याम्पसमा दोस्रो पटक मतदानको मिति तोकिए पनि विद्यार्थी संगठनहरुको विवादका कारण निर्वाचन रोकिएको थियो । अनेरास्ववियुका उम्मेदवारले उच्च अदालतमा रिट हालेर अन्तरिम आदेश ल्याएका कारण शनिबार मतदान भएको हो ।
आज भएको निर्वाचनमा अनेरास्ववियुका तर्फबाट तिलक कुमाल, नेविसंघबाट रोहित कपाली र अखिल क्रान्तिकारीबाट दीपक मगरको प्यानलबीच प्रतिस्पर्धामा रहेका छन् ।
विद्युतीय भोटिङ मेसिनबाट मतदान भएकाले आजै निर्वाचन परिणाम सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।
Comments
अरु समाचार
-
आजको राशिफल: २०८२ जेठ २ गते शुक्रबार
मेष: साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै...
-
सगरमाथाको चुचुरो चुम्ने महामन्त्री शर्माको संकल्प !
काठमाडौं । नेपाली कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुगेका छन् । शर्माले सामाजिक सञ्जालमा विभिन्न तस्बिर...
-
प्रधानमन्त्रीसँग रुसी प्रतिनिधिमण्डलको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।...
-
कांग्रेस नेता बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा तत्कालीन...
-
प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार...
-
संवैधानिक अंगका पदाधिकारी नियुक्ति संविधान र कानूनसम्मत भएको वरिष्ठ अधिवक्ताहरूको तर्क हाबी
काठमाडाैं । चर्चित संवैधानिक अंगहरूमा पदाधिकारी नियुक्तिविरुद्धको चार वर्षअघिको रिटमा प्रत्यर्थी (संवैधानिक अंगका पदाधिकारी)हरूका कानून व्यवसायीले ओजिलो, तर्कशील र तथ्यपरक...
-
आज प्रतिनिधिसभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ । बैठकमा...
-
सत्य निरुपण र बेपत्ता आयोगमा को को नियुक्त भए पदाधिकारी ?
काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार अबेर...
-
सर्वोच्चको आदेशसँगै केबलकार निर्माण गर्ने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ...