आज बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । आज साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य सामान्य रूपले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्य भने केही घट्दै तोलामा १ हजार ९८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
बिहीबारको तुलनामा सुनको मूल्य ७ सय रुपैयाँले बढेको हो। बिहीबार छापावाल सुन १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य १ हजार ९९५ रुपैयाँ रहेको थियो, जसअनुसार आज चाँदी १५ रुपैयाँले घटेको हो।
Comments
अरु समाचार
-
सुनको मूल्य हालसम्मकै उच्च, चाँदीमा पनि कीर्तिमान
काठमाडौं: नेपाली बजारमा सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य...
-
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
मुलुकमा २८ खर्ब ६६ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति
काठमाडौं । मुलुकमा कूल विदेशी मुद्रा सञ्चिति रु २८ खर्ब ६६ अर्ब ४७ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र...
-
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
-
सिंगटी हाईड्रो इनर्जीको हकप्रद शेयर निष्काशन हुने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक
काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई...
-
कानुन मिचेर अर्थंमन्त्रालयले २९ करोड रकमान्तर गर्यो, सर्वत्र आलोचना
काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३२ मा पहिलो त्रैमासिक अवधि समाप्त नभएसम्म रकमान्तर गर्न...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको...
-
सेयर बजारमा कारोबार ७ अर्ब नाघ्यो, फाइनान्स समूह चम्कियो
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंकले बढेर २६४९ अंकमा पुगेको छ। यस दिन कुल कारोबार रकम ७...











