माधव नेपाललाई नैतिक संकटः अध्यक्ष र दलको नेतामा कहिलेसम्म रहने ?
काठमाडाैं । मान सम्मानको विषयलाई लिएर अत्यन्तै संवेदनशील बन्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधव नेपाल राजनीतिक जीवनकै ठूलो संकटमा छन् ।
पतञ्जली प्रकरणमा भ्रष्टाचार मुद्दापछि पदीय संकटमा परेका माधव नेपालले पार्टी नेतृत्व भने गरिरहेका छन् ।
राजनीतिक इमान र नैतिकताको विषयमा लामो बखान गर्न सक्ने माधव नेपालले पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट आफू बिदा भएर भ्रष्टाचार मुद्दाको अन्तिम किनारा नलाग्दासम्म कार्यबाहकको जिम्मेवारी देलान ? चाैतर्फी चासो बढेको छ।
नेकपा एकीकृत समाजवादीमा कार्यबाहक अध्यक्षका लागि सम्मानित नेता झलनाथ खनाल र उपाध्यक्ष राजेन्द्र पाण्डेदेखि अन्य नेताहरुले तीब्र तयारी गरिरहेको बताइन्छ भने संसदीय सलको नेताका लागि समेत हानाथापको स्थिति बन्न पुगेको बताइन्छ ।
भ्रष्टाचारजस्तो गम्भीर आरोपमा मुद्दा दर्ता भएपछि माधव नेपाल प्रतिनिधिसभा सदस्यबाट स्वतः निलम्बनमा परिसकेका छन् । सांसद पद निलम्बनमा परिसकेको र पार्टी अध्यक्षको जिम्मेवारी पनि नैतिक संकटमा परेकाले माधवमाथि यी जिम्मेवारी अन्य नेताहरुलाई दिने ठूलो चुनाैति छ । तर, तत्काल उनले पद हस्तानन्त्रण गर्ने मनस्थिति बनाइनसकेको स्रोतको दाबी छ ।
उसोतः पार्टी बैठक बस्ने कार्यतालिका समेत तय नभएकाले यो विषयमा अहिले नै भन्न नसकिने अवस्था रहेको स्रोतको दाबी छ।
Comments
अरु समाचार
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
त्रिभुवन विमानस्थलबाट २७ महिला रोकिए, मानव बेचबिखनमा परेको आशंका
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जान लागेका २७ महिलालाई मानव बेचबिखनको आशंकामा रोकिएको छ। बुधबार उनीहरूलाई विदेश लैजान खोजिएको...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











