ताजा समाचार

मुग्लिन नारायणगढ सडक खण्ड अवरुद्ध

काठमाडौं । मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको छ ।

सो सडक खण्डको तुईन खोला पुल नजिकै गएको पहिरोको कारण राजमार्ग दुईतर्फ अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । पहिरो खुलाउन कम्तीमा ४ घण्टा लाग्ने अनुमान चितवन प्रहरीको  छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org