ताजा समाचार

युक्रेनसँगको युद्धमा रुसी जलसेनाका उपप्रमुख मारिए

काठमाडौं । युक्रेनसँगको युद्धमा रुसी जलसेनाका उपप्रमुख मारिएका छन् ।

रुसी रक्षा मन्त्रालयका अनुसार पश्चिमी कुर्स्क क्षेत्रमा मेजर जनरल मिखाइद गुडकोवको मृत्यु भएको हो ।

युक्रेनी सीमा क्षेत्रमा युद्धसँग सम्बन्धित कामका क्रममा उनको मृत्यु भएको रुसी सेनाले जनाएको छ ।

युक्रेनसँग युद्ध सुरु भएपछि रुसी सेनाका उच्च अधिकारी मारिएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org