असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न निर्देशन, यस्ताे छ जडान प्रकृया ।
काठमाडाैं । यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्न निर्देशन दिइएको छ ।
विभागले एक सूचना निकालेर विभागले गाडी धनीलाई अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्न भनेको हो ।
प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा सबै गाडी धनीले उच्च सेक्युरिटीको इम्बोस्ड नम्बर प्लेट जडान गर्नु/गराउन भनिएको छ ।
गएको साउन २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले आउँदो असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको थियो ।
कसरी जडान गर्न सकिन्छ नयाँ इम्बाेस्ड नम्बर प्लेट ?
-
hsenp.dotm.gov कम गएर अनाइन फर्म भर्ने ।
-
ताेकीएकाे यातायात कार्यालयमा गएर ताेकीएअनुसारकाे दस्तुर बुझाउने ।
-
अनलाइन फर्म सँगै अन्य अावश्यक कागजातहरू सम्बन्धित यातायात कार्यायलमा बुझाउनु पर्छ ।
- फाेटाे सहितकाे अनलाइन फर्म । (सवारी धनी व्यक्ती भउमा मात्र । )
- छापसहितकाे अनलाइन फर्म ।( सवारीसाधन कार्यलयकाे वा कम्पनीकाे भएमा ।)
- सवारी साधन सरकारी नाममा भएमा कार्यालयकाे छाप सहितकाे पत्र ।
- राजस्व बुझाएकाे रसिद ।
- दुइपांग्रे रू. २५००
- तिनपांग्रे रू.२९००
- साना तथा मझाैला चारपांग्रे रू.३२००
- ठुला सवारी साधन भएमा रू.३६००
-
नागरिकताकाे प्रतिलिपि । (सवारी धनी व्यक्ती भएमा)
-
कम्पनी दर्ता भएकाे प्रमाण पत्र वा प्यान भ्याटकाे पत्र (सवारी साधन कम्पनीकाे नाममा भएमामात्र )
-
बैंकिङ्ग प्रकृयाबाट खरिद भएकाे सवारीकाे हकमा सम्बन्धित बैंककाे सहमती पत्र ।
-
सवारी धनी र सवारी दर्ता सम्बन्धि विवरणा भएकाे व्लु बुककाे प्रतिलिपि ।
-
चालु अार्थीक वर्षकाे सवारी कर चुक्ता भएकाे प्रमाणीत गर्ने कागजात ।
-
सवारी साधनकाे सक्कल दर्ता प्रमाणपत्रकाे कपी ।
4 सबै कागजपत्र तयारी गरी कार्यालयमा रूजु गराउाने बायाेमेट्रिककाे लागी एसएमएस मार्फत जानारी गराइनेछ ।
5. ताेकिएकाे समयमा बायाेमेट्रिककाे लागी साथै, सवारीमा नम्बर प्लेट जडानकाे लागी ताेकीएकाे यातायात कार्यालय जानुपर्नेछ ।
6. सबै प्रक्रिया पुरा भउपछी इम्बेस्ड नम्बर ब्लु बुकमा लेखाउँनु पर्छ ।
माथी उल्लेखित प्रकृया बाट इम्बाेस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
न्यायाधीश रेग्मी र अख्तियार प्रमुखविरुद्धको महाअभियोग रितपूर्वक छैन: संसद महासचिव पाण्डे
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईमाथि महाभियोगको माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता भएको...
-
बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट: वायुसेवा निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने निगमसम्बन्धी सम्पूर्ण...
-
रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको तयारी तीव्र: अर्थसचिव डा. उपाध्याय
काठमाडौँ । भोटेकोशी बाढीपछि ३३ देशले राहत तथा उद्धार सामग्री दिएको अर्थसचिव डा. घनश्याम उपाध्यायले जानकारी दिएका छन् । अर्थ...
-
कर्णालीका वन सचिव कर्ण, सुर्खेतको डिएफओ दास प्रधानमन्त्री कार्यालय र अख्तियारभन्दा माथि !
काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्ण, डिभिजन वन कार्यालयका डिएफओ राधाकृष्ण दास र...
-
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्वारा जेनीजी विद्रोहको स्मरण र वैज्ञानिक समाजवादी सत्ता स्थापनाको आह्वान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा एक प्रेस वक्तव्य जारी...
-
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गरियोस् : नेपाली कांग्रेस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। जेनजी आन्दोलन भएको एक वर्ष...
-
जेनजी आन्दोलनको सन्देश आत्मसात् गरौं : पूर्वप्रधानमन्त्री कार्की
काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको सन्देशलाई गम्भीरतापूर्वक आत्मसात् गर्न आग्रह गरेकी छन्। जेनजी आन्दोलन...
-
जेनजी आन्दोलनको एक वर्ष पूरा, आज जेनजी शहीद दिवस
काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन...
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...












