विद्यालाई नेतृत्व दिइए एमाले सुध्रिन्छ, अन्य दल पनि सुध्रिन्छन्ः आरके मैनाली
काठमाडौंं । वरिष्ठ वामपन्थी नेता राधाकृष्ण मैनालीले विद्या भण्डारी नेकपा एमालेको अध्यक्ष हुनुपर्ने सुझाएका छन् । एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले ओलीले पुनः अध्यक्ष पदमा आकांक्षा नराखेर विद्यालाई नेतृत्व दिए एमाले सुध्रिने दाबी गरे ।
टेलिभिजन अन्तर्वार्ताका क्रममा मैनालीले भने, “यदि विद्या अध्यक्ष भइनन् र ओलीको टसल चल्दै गयो भने ओलीलाई संकट हुन्छ र एमालेभित्र पनि संकट आउँछ।” वर्तमान प्रधानमन्त्री ओलीले अध्यक्ष पद त्याग्नेबित्तिकै त्यसको सन्देश अन्य पार्टीमा पनि जाने मैनालीको बुझाइ छ ।
मैनाली भन्छन्, “एमाले सुध्रिनेबित्तिकै कांग्रेस सुध्रिन्छ, कांग्रेस सुध्रिनेबित्तिकै प्रचण्ड सुध्रिन्छन्, माधव सुध्रिन्छन्, झलनाथ सुध्रिन्छन् ।”
ओलीले अध्यक्ष पद छाडेर अरुलाई जिम्मेवारी दिँदा अन्य पार्टीका अध्यक्षहरुलाई पनि मनोवैज्ञानिक दबाब जाने नेता मैनालीको ठहर छ । भ्रष्ट गनाएका नेताहरुको ठाउँमा नयाँ तथा युवा नेताहरुहरुको जमात नेतृत्वमा आएमा त्यसले देशलाई नयाँ उचाइँमा पुर्याउने बामपन्थी नेता मैनालीले ठोकुवा गरेका छन् ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











