भक्तपुरमा कर्फ्यु आदेश जारी !
काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज बिहान ८ः३० बजेदेखि लागु हुने गरेर अनिश्चितकालका लागि जिल्ला भरि कर्फ्यु आदेश जारी गरेको छ।
प्रशासन कार्यालयका अनुसार मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण र भक्तपुर नगरपालिकाभित्र पर्ने विभिन्न क्षेत्रमा कुनै पनि प्रकारको भीड, जुलुस, प्रदर्शन, सभा, बैठक तथा आवतजावत गर्न नपाइने जनाएको छ।
यि हुन् कर्फ्यु लगाइएका क्षेत्रहरूः
जडिबुटी– राधेराधे–बालकोट–निकोसेरा, पेप्सीकोला क्षेत्र
जडिबुटीदेखि अरनिको राजमार्ग साँगासम्म(२०० मिटर वरपर)
कौशलटारदेखि बालकोटचोक हुदै रोजभिलेजदेखि चारदोबाटो चोकसम्म
राधेराधे चोकदेखि निकोसेरा चोकसम्म,
बखाबजार, नेपाल कोरियन मेत्री नगरअस्पताल हुदै चारदोबाटोसम्म
सल्लाघारी नगरकोट सडक, कमलविनायक, खरिपाटी हुँदै गरकोट क्षेत्रसम्म,
च्यमासिंह, ताथली हुँदै नालासम्म (काभ्रेजिल्लाको सीमानासम्म)
दुवाकोट मोडदेखि नेपाल इन्जिनियरिङ्ग कलेज क्षेत्र
देकोचादेखि चाँगुनारायण मन्दिर क्षेत्रसम्म
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...












