काठमाडौं उपत्यकामा मात्रै प्रहरीका २१९ भवनमा क्षति !
काठमाडौं । काठमाडौं उपत्यकामा मात्रै नेपाल प्रहरीका २१९ वटा भवनहरूमा क्षति भएको पाइएको छ ।
अधिकांश भवनमा क्षति भएपछि अहिले दैनिक पुलिसिङमा समेत असर पर्दै आएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी शेखर खनालका अनुसार क्षति भएका मध्ये १४ वटा भवन त पुनर्निमार्ण गर्नै नमिल्ने किसिमका छन् ।
१४ भवनहरू नयाँ बनाउनुपर्ने अवस्थामा रहेको बताइएको छ । त्यसैगरी १०६ वटा प्रहरी कार्यालयहरू भने पुनर्निमार्ण गरेर बस्न मिल्ने अवस्थाको रहेको बताइएको छ ।
त्यस्ता कार्यालयहरू अहिले स्थानीय समुदाय तथा विभिन्न संघसंस्थाहरू मिलेर धमाधम पुनर्निमार्ण गरिरहेका छन् ।
त्यस्तै ९९ वटा भवनहरुमा भने सामान्य क्षति भएको छ । तोडफोड गरिएका ती भवनहरु सामान्य ममर्त गरे पुग्ने अवस्थाका छन् ।
जेनजनी आन्दोलनको क्रममा नेपाल प्रहरीतर्फ ठूलो क्षति भएको थियो । प्रहरी कार्यालयत तोडफोड र आगजनीदेखि सवारी पनि जलाइएका थिए । तीन प्रहरी त प्रदर्शनकारीको तर्फबाट मारिएका थिए ।
Comments
अरु समाचार
-
आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बसोबास गर्दै आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी...
-
भक्तपुर मालपोतका नायब सुब्बासहित ६ जनाविरुद्ध १० करोड ९२ लाखभन्दा बढीको बिगो दाबीसहित मुद्दा दर्ता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति...
-
३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमीका प्रमुख प्रशासकीय अधिकृत घिमिरे नियन्त्रणमा
काठमाडौं । भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता बढाउँदै लगेको छ। यसैक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज...
-
न्यायाधीशले प्रधानमन्त्रीको मान्छे भेट्दैमा महाभियोग लगाउनु प्रतिशोधपूर्ण हुन्छ : बार अध्यक्ष मिश्र
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानमन्त्रीको मान्छे भन्दै आउनेलाई व्यक्तिलाई होटलमा भेटेको...
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...













