ताजा समाचार

एनपीएलमा आज लुम्बिनी र काठमाडौंको भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लुम्बिनी लायन्स र काठमाण्डू गोर्खाज भिड्दैछन् । आज खेलमा दुवै टिम दोस्रो जितको लक्ष्यमा हुनेछन् ।

प्रतियोगितामा लुम्बिनीको यो तेस्रो खेल हो भने काठमाण्डूको यो प्रतियोगिताको चौथो खेल हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल अपराह्न ४ बजदेखि सुरु हुने तालिका छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org