ताजा समाचार

चितवनलाई ५३ रनले पराजित गर्दै काठमाडौँ गोर्खाज विजयी

काठमाडाैं । नेपाल प्रियमर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ।

चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमाडौँ विजयी भएको हो ।

काठमाण्डौँले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भयो ।

यो सँगै पाँच खेल खेलिसकेको काठमाण्डौँ तेस्रो जितपछि ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । विराटनगर समान अंक भए पनि रनरेटमा काठमाण्डौ भन्दा पछाडि परेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org