ताजा समाचार

एमाले महाधिवेशनः महासचिवमा शंकर र सुरेन्द्रबीच कडा टक्कर !

काठमाडाैं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट छानिने महासचिवमा कडा चुनावी प्रतिस्पर्धा देखिएको छ ।

शंकर पोखरेल र सुरेन्द्र पाण्डे महासचिवको प्रतिस्पर्धामा मैदानमा छन् ।

पछिल्लो मतपरिणामअनुसार पोखरेलले ३६४ मत पाएका छन् भने पाण्डेले कडा प्रतिस्पर्धा गर्दै ३०२ मतसहित पोखरेललाई पक्ष्याइरहेका छन् ।

दुई जनाबीच ६२ मतको अन्तर रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org