राजनीतिक हिसाबले रास्वपा ‘डम्पिङ साइट’ सिसडोल हो: विक्रम पाण्डे
काठमाडौं । राजनीतिज्ञ तथा व्यवसायी विक्रम पाण्डेले राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) भन्ने पार्टी राजनीतिक हिसावले सिसडोल भएको टिप्पणी गरेका छन् । उनले रास्वपा राजनीतिको डम्पिङ साइट भएको टिप्पणी गरेका हुन् ।
‘हाम्रो शन्देश’ सञ्चारमाध्यममा अन्तर्वार्ताका क्रममा उनले रास्वपा देश हितको पक्षमा नभएको पार्टी भएको दाबी गरे । उनले सांकेतिकरुपमा कडा प्रहार गर्दे सिसडोल कति दुर्गन्धित र फोहोर छ भन्ने कुरा सिसडोलबासी मात्रै भोगेको जनाए ।
अन्तर्वार्ताका क्रममा उनले भने, ‘पोलिटिकली रास्वपा सिसडोल हो ।’ स्वर्णाीम वाग्ले कांग्रेसमा ठाउँ नपाएर रास्वपामा आएको टिप्पणी गरे । यस्तै मनिष झा कांग्रेसबाट, हरि ढकाल एमालेबाट आएको जनाए । आशिका तामाङलगायत नेताहरु विभिन्न पृष्ठभूमीमा आएका व्यक्ति भएको उनको भनाइ थियो । उनले कांग्रेस, एमाले र माओवादी त फोहोरी पार्टी नैं हुन् र ती फोहोरीमध्येबाट पनि सिसडोलमा खन्याएका फोहोरी व्यक्ति रास्वपामा भएको उनले टिप्पणी गरेका छन् ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












