ताजा समाचार

श्रम संस्कृति पार्टीले खोटाङबाट खोल्यो खाता, आरेन राई विजयी

विराटनगर । श्रम संस्कृति पार्टीले खोटाङबाट खाता खोलेको छ । सो पार्टीका उम्मेदवार आरेन राई विजयी भएका हुन् ।

उनी सो पार्टीका महासचिव समेत हुन् । प्रतिनिधि सभा निर्वाचन अन्तरगत उनी १६ हजार ६१२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org