ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सरकारले पठायो उपसचिव (विवरणसहित)

काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सोसरहका ६३ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ ।

सोमबार उनीहरूलाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिमा खटाइएको मन्त्रालयले जनाएको छ । खटाइएका मध्ये केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ ।

को कहाँ सरुवा भए ?

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org