विवाहको व्यवस्थापनका लागि के–के कुरामा ध्यान दिनुपर्छ ?

विवाहको व्यवस्थापनका लागि के–के कुरामा ध्यान दिनुपर्छ ?
विवाहको व्यवस्थापनका लागि धेरै कुरामा ध्यान दिनुपर्छ । छोराछोरीको विवाहमा स–साना कुरा छुटिरहेका हुन्छन् । त्यसमा विशेष ध्यान पुर्याउनुपर्छ । इन्गेजमेन्टदेखि विवाहसम्मको पूरै प्याकेजमा धेरै कुरा आवश्यक हुन्छन् । स्वयंवरको माला, निम्ता, पान, साइपाटाजस्ता सबै कुरा मिलाउनुपर्ने भएकाले सजग रहनु आवश्यक छ ।
वेडिङ म्यानेजमेन्टमा के–कस्ता सुविधा उपलब्ध हुन्छन् ?
यहाँ विवाहका लागि पूर्ण प्याकेज उपलब्ध हुन्छ । यहाँ इन्गेजमेन्ट, मेहन्दीदेखि पार्टीसम्मका पूरै प्याकेज, जन्तीको स्वागत, गाडी, बग्गी, बाजा, गेस्टको तयारी, हनिमुन प्याकेजसम्मको सुविधा छ । हामी ग्राहकको आवश्यकतानुसार सेवा प्रदान गर्छौं ।
केटी पक्षको विवाहमा जन्तीको स्वागत फूलमाला दिएर हामी आफै पनि गर्छौं । एउटा विवाहमा बेहुलालाई लिन सेतो घोडी चाहिएको थियो, त्यो पनि हामीले उपलब्ध गराएका थियौं । यस्तै कतिपय विवाहमा केटी पक्षको चाहनाबमोजिम बेहुलीका लागि हामीले डोलीको व्यवस्था पनि गरेका छौं ।
यसरी विवाह गर्नुको फाइदा ?
धेरै फाइदा छन् । केटा वा केटी पक्षले विवाहको जिम्मेवारी पार्टी प्यालेस तथा इभेन्टलाई दिए आफूले कुनै झन्झट व्यहोर्नु पर्दैन । पाहुनालाई के खान दिने, कसरी स्वागत गर्ने भन्ने कुराबाट मुक्त भइन्छ ।
टेन्सन इभेन्ट म्यानेजमेन्ट कम्पनीले बेहोर्छ ।यो कत्तिको महँगो छ ?
त्यति महँगो छैन । घरमा लाग्ने खर्चजस्तै पर्छ । विवाहको प्याकेज पूर्ण प्याकेज हो–होइन, आगन्तुकहरूको संख्या, गरिने व्यवस्था आदि हेरेर नै मूल्य निर्धारण हुन्छ ।
Comments
अरु समाचार
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
Breaking: ओली लेखक बिहीबार रिहा हुदै
काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ । सर्वोच्चको...
-
उच्च अदालतका न्यायाधीश राजु खतिवडा बालेन्द्र सरकारका महान्यायाधिवक्ता बन्दै !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उच्च अदालतका न्यायाधीश राजु खतिवडालाई नेपाल सरकारको महान्यायाधिवक्ताको नियुक्ति गर्ने सम्भावना उच्च बनेको छ ।...
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...












