आप्रवासीलाई निकाल्न ट्रम्पले ल्याए नयाँ रणनीति,अब के हुन्छ ?
काठमाडौं १२ फागुन । ट्रम्प प्रशासनले अवैध रुपमा अमेरिकामा बसिरहेका आप्रवासीहरुलाई निकाला गर्न नयाँ नीति ल्याएको छ ।
मुस्लिम बहुल ७ देशका नागरिकलाई अमेरिका प्रवेशमा अन्तरिम रोक लगाउने प्रयासमाथि अदालतले रोक लगाएको छ र, यसको चौतर्फी आलोचना भइरहेकोन छ ।
ट्रम्प प्रशासनले अब गैरकानुनी आप्रवासीलाई उनीहरुकै देशमा र्फकउने गरी नयाँ रणनीति बनाएको छ ।
नयाँ निर्देशिकाले आप्रपासीहरु सम्वन्धी कानुनमा फेरबदल नगरे पनि अहिले भएका व्यवस्था कडाइपूर्वक लागू गर्ने लक्ष्य लिइएको छ । यसको पहिला निशानामा आवश्यक कागजात विना बसिरहेका र आपराधिक गतिविधिमा संलग्न भएका आप्रवासीहरु पर्नेछन् । साथै ट्राफिक नियम उल्लंघन वा चोरीमा संलग्नहरुलाई समेत कागजपत्र नभएका आप्रवासीहरुलाई गम्भीर अपराधमा संलग्न भएकाहरुलाई जसरी नै अभियोग लगाइनेछ ।
हृवाइट हाउसका प्रवक्ता एन स्पाइससले आम रुपमा देश निकाला नहुने तर, भएका कानुन कार्यान्वयनमा जोड दिने बताए । देशको सुरक्षालाई जोखिममा पार्न सक्ने वा अपराधिक गतिविधिमा संलग्नहरुलाई उनीहरुकै देश फर्काउने योजना रहेको उनले बताएका छन् ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











