स्थानीय निर्वाचनपछि संविधान संशोधन : एमाले उपाध्यक्ष ज्ञवाली
सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष तथा प्रदेश नं ६ संयोजक युवराज ज्ञवालीले संविधान सबैलाई जनतालाई सन्तुष्टि कहिल्यै नहुने वताएका छन् ।
‘मानव अधिकार प्रत्यभुतिका लागि संविधान कार्यन्वयन, सदृढ संगठन समद्ध नेपाल हाम्रो अधिकार’ भन्ने नारासहित संविधान कार्यान्वयनका लागि नागरिक राजनीतिक संवाद, राष्टिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च र मानव अधिकार एलाइन्स प्रदेश नं ६ को कार्यक्रममा बोल्दै ज्ञवालीले जनताका आधारभूत अधिकार संविधानमा व्यवस्था गरिएको दाबी गरे ।
उनले अधिकार प्राप्त भएका छन्/छैन हेर्नुपर्छ । संविधान लेख्न सजिलो भएपनि कार्यान्वयन गर्न भने गाह्रो भएको वताउँदै उपाध्यक्ष ज्ञवालीले स्थानीय तहको निर्वाचनले जनताको हकहतका लागि र विकासमा टेवा नपु¥याएसम्म लोकतन्त्र घरदैलोमा नपुग्ने पनि वताए । उनले स्थानीय तहको निर्वाचनपछि मात्रै संविधानमा चित्त नबुझेका बूँदा सच्याउनु संविधान संशोधन गर्नुपर्ने धारणा राखे ।
त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय कोषाध्यक्ष सूर्यमणि गौतमले संविधान कार्यन्वयनमा ८ वटा कुराको चुनौती रहेको बताएका छन् । उनले मधेशी दलहरुको विवादले संविधान कार्यन्वयनमा थुपै्र चुनौती रहेको पनि वताए ।
कार्यक्रममा मानवअधिकार एलान्सका केन्द्रिय अध्यक्ष मिनबहादुर शाही, नेकपा एमालेका केन्द्रिय सदस्य तथा मानव अधिकार एनाइन्सका इन्र्चाज तथा सामाजिक सेवा विभावका प्रमुख डा.विजय सुब्बा, मानव अधिकारका वरिष्ठ उपाध्यक्ष समिर नेपाल, मानव अधिकारका केन्द्रिय उपाध्यक्ष लालबहादर वली, मानवअधिकार केन्द्रिय सदस्य तथा प्रदेश नं ६ का सह संयोजक पूर्ण रावल लगायतको उपस्थिति रहेको थियो ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...












