म्याक्रोन बने फ्रान्सका राष्ट्रपति
काठमाडौं २५ बैशाख। युरोप समर्थक इमानुएल म्याक्रोन फ्रान्सको राष्ट्रपति बनेका छन् । ३९ वर्षीय युवा म्याक्रोनले यसअघि कुनै पनि निर्वाचित पद सम्हालेका छैनन् ।
उनले ६६।०६ प्रतिशत मत पाएका छन् । उनको प्रतिद्वन्द्वी दक्षिणपन्थी म्यारिन पेनलाई परानित गरे । पेनले ३३।९४ प्रतिशत मत पाएकी छन् ।
फ्रान्समा १९५८ पछि पहिलो पटक यस्तो भएको छ कि राष्ट्रपति दुई प्रमुख पार्टी सोशलिस्ट र सेन्टर राइट रिपब्लिकन पार्टीबाट छैनन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि म्याक्रोनले युरोपेली संघ र आफ्नो देशबासीबीच सम्पर्क पुनस्थपित गर्ने बाचा गरेका छन् । साथै विचारका आधारमा विभाजित देशलाई जोड्ने र चरमपन्थ र जलवायु परिर्वतनको खतराको समना गर्ने बताए ।
उनले अब नयाँ सरकार बनाउनु पर्छ , तर, उनको राजनीतिक आन्दोलन ‘इन मर्ची’का निर्वाचित प्रतिनिधि नेशनल एसेम्बलीमा छैनन् ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











