अमेरिकी राजदूत निकी भन्छिन्, ‘किम जोंग उनमाथि पागलपन सवार छ’
काठमाडौं, १ जेठ । संयुक्त राष्ट्रमा अमेरिकी राजदूत निकी हेलीले उत्तर कोरियाली नेता किम जोंग–उनमाथि ‘पागलपन’ सवार भएको बताएकी छिन् । हेलीको यो टिप्पणी आइतबार उत्तर कोरियाले अर्को एक परमाणु परिक्षणपश्चात् दिएकी हुन् । हेलीले एबीसी न्यूजसँगको कुराकानीमा उक्त परमाणु परीक्षण दक्षिण कोरियाका नयाँ दक्षिण कोरियाका नयाँ राष्ट्रपतिलाई सन्देश दिनका लागि गरेका हुन् । अमेरिकाले उत्तर कोरियामाथिको ‘कडा निगरानी’ जारी राख्ने उनले बताएकी छिन् ।
जापानी अधिकारीका अनुसार उत्तर कोरियाले कुसोंगबाट परमाणु छोडे जुन हावामा २ हजार किलोमिटरको उचाईंसम्म पुगेको थियो । दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मून जे–इनले सत्ता सम्हालेपछि उत्तर कोरियासँगको सम्बन्ध सुधार्न संकेत दिएका थिए । जे–इनले उत्तर कोरियाको यो कारवाही ‘उक्साउने किसिमको’ बताएका छन् ।
अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाविरुद्ध सख्त प्रतिबन्ध लगाउने अपिल गरेको छ जबकी चीनले संयमता अपनाउने आग्रह गरेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषदको प्रतिबन्धका बाबजूद उत्तर कोरियाले यो वर्ष एकपछि अर्को गरी थुप्रै परमाणु परिक्षण गरेको छ । उत्तर कोरियाले पछिल्लो महिना पनि दुईवटा परमाणु परिक्षण गरेका थिए । यद्यपी, ती असफल भएका थिए र परिक्षण गरेको केही समयपश्चात् नै यी रकेट बिस्फोट भएका थिए ।
उत्तर कोरियाले आफू अमेरिकासँग कुराकानी गर्न चाहेको तर यसका लागि स्थिती नियन्त्रणमा हुनुपर्ने बताएको थियो । उत्तर कोरियाभन्दा पहिले अमेरिकी राष्ट्रपति ट्रम्पले पनि सही परिस्थितीमा किम जोंग उनसँग भेटघाट गर्दा उनलाई खुसी लाग्नेछ । तर हेलीले ट्रम्पसँग भेटघाट गर्नका लागि परमाणु परिक्षण सही तरिका नभएको बताएकी छिन् । उनले भनिन्, ‘जबसम्म उनले हाम्रा शर्त पूरा गर्दैनन्, हामी उनीसँग कुराकानी गर्ने छैनौं ।’
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












