देशभरका नगरपालिका तथा गाउँपालिको मत परिणाम: एमाले पहिलो, काँग्रेस दोस्रो

काठमाडौं, ३ जेठ । पहिलो चरणको सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म ८९ तहको मतगणना सम्पन्न भएको छ । ८९ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुँदा प्रमुख विपक्षी नेकपा एमालेले अग्रता कायमै राखेको छ । उसले ५ नगरपालिकासहित ३५ स्थानीय तहमा बिजय हासिल गरेको छ ।
त्यस्तै नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छन । २ नगरपालिकासहित ३१ स्थानीय तह जितेको छ भने माओवादीले १ नगरपालिकासहित २० स्थानीय तहमा जित हासिल गरेको छ । मुस्ताङ र डोल्पाका एक/एक गाउँपालिकासहित ३ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले गाउँपालिका प्रमुख जितेका छन् ।
एमालेले जितेका स्थानीय तहः
भैरवी गाउँपालिका, दैलेख
जिरी नगरपालिका, दोलखा
गढी गाउँपालिका, मकावनपुर
कालिका गाउँपालिका, रसुवा
खानीखोला गाउँपालिका, काभ्रे
त्रिपुरासुन्दरी नगरपालिका, डोल्पा
महांकाल गाउँपालिका, ललितपुर
देवघाट गाउँपालिका, तनहुँ
गोसाइँकुण्ड गाउँपालिका, रसुवा
शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
ठूली भेरी नगरपालिका, डोल्पा
काइके गाउँपालिका, डोल्पा
शिवालय गाउँपालिका, जाजरकोट
चामे गाउँपालिका, मनाङ
नेस्याङ गाउँपालिका, मनाङ
घरपझोङ गाउँपालिका, मुस्ताङ
मादी गाउँपालिका, कास्की
ढोरचौर गाउँपालिका, सल्यान
नारायण नगरपिलका, दैलेख
रूपा गाउँपालिका, कास्की
फेदीखोला गाउँपालिका, स्याङ्जा
हरिनास गाउँपालिका स्याङ्जा
तीला गाउँपलिका, जुम्ला
महाशीला गाउँपलिका, पर्वत
अदानचुली गाउँपालिका हुम्ला
भैरवी गाउँपालिका, दैलेख
भेरी नगरपालिका, जाजरकोट
कांग्रेसले जितेका स्थानीय तहः
कनक सुन्दरी गाउँपालिका, जुम्ला
बेथानचोक गाउँपालिका, काभ्रे
किस्पाङ गाउँपालिका नुवाकोट
कुशे गाउँपालिका, जाजरकोट
बुङदीकाली गाउँपालिका, नवलपरासी
तमानखोला गाउँपालिका, बाग्लुङ
नाशोङ गाउँपालिका, मनाङ
नार्फु गाउँपालिका, मनाङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
थासाङ गाउँपालिका, मुस्ताङ
लोमन्थाङ गाउँपालिका, मुस्ताङ
डुंगेश्वर गाउँपालिका, दैलेख
पाताराशी गाउँपालिका, जुम्ला
गोलन्जोर गाउँपालिका, सिन्धुली
विनयी त्रिवेणी गाउँपालिका
त्रिवेणी गाउँपालिका सल्यान
चुमनुब्री गाउँपालिका, गोरखा
मध्यनेपाल नगरपालिका, लमजुङ
उत्तरगया गाउँपालिका, रसुवा
माओवादी केन्द्रले जितेका स्थानीय तहः
त्रिवेणी गाउँपालिका, रुकुम
ताराखोला गाउँपालिका, बाग्लुङ
तातोपानी गाउँपालिका, जुम्ला
बाफिकोट गाउँपालिका, रुकुम
मुड्केचुला गाउँपालिका, डोल्पा
जगदुल्ला गाउँपालिका, डोल्पा
गुठीचौर गाउँपालिका, जुम्ला
हिमा गाउँपालिका, जुम्ला
सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट
सानीभेरी गाउँपालिका, रुकुम
ताँजाकोट गाउँपालिका, हुम्ला
मरिण गाउँपालिका, सिन्धुली
बन्दिपुर गाउँपालिका तनहुँ
मुसीकोट नगरपालिका, रूकुम
दार्मा गाउँपालिका, सल्यान
कोन्ज्योसोम गाउँपालिका, ललितपुर
स्वतन्त्रले जितेको स्थानीय तहः
तेञ्जोङ छिरिङ, दालोमे गाउँपालिका, मुस्ताङ
तेम्बा गुरूङ, डोल्पोबुद्ध गाउँपालिका, डोल्पा
Comments
अरु समाचार
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...












