अब अमेरिका जान फेसबुकलगायत सोसल मिडिया जानकारी चाहिने
काठमाडौं, १८ जेठ । अब अमेरिका जान फेसबुक, ट्वीटरलगायत सोसल मिडियाको सम्पूर्ण जानकारी चाहिने भएको छ । विश्वभरबाट अमेरिका जान चाहनेहरुले ट्रम्प प्रशासनलाई अब आफ्नो सम्पूर्ण सामाजिक सञ्जालको खाता दिनुपर्ने नयाँ नियम लागू गरिएको हो ।
अब अमेरिका जान पछिल्लो ६ वर्षसम्म आफूले चलाएको फेसबुक, ट्वीटर, इन्स्ट्राग्रामलगायत सामाजिक सञ्जालको एकाउन्ट्स नाम र १५ सालसम्मको बायोग्राफीको सम्पूर्ण जानकारी दिनुपर्ने प्रक्रिया सुरु गरिएको हो । अब अमेरिका जान भर्नुपर्ने भिसा अनुमति फारममा पुरानो पासपोर्ट नम्बर, ६ वर्षको ‘सोसल मिडिया ह्यान्डल्स’को सम्पूर्ण जानकारीको साथै, इमेल ठेगाना, फोन नम्बरको सम्पूर्ण जानकारी उल्लेख गर्नुपर्नेछ ।
‘अमेरिकन डिपार्टमेन्ट अफ स्टेट भिसा’का लागि आवेदन दिनेहरुको सम्पूर्ण जानकारीको अध्ययन गर्न सुरु गरिएको हो । बुधबार मात्रै ‘स्टेट डिपार्टमेन्ट’का एकजना अधिकारीले आवेदन दिएका व्यक्तिहरुको परिचय जाँच गर्न, सामाजिक सञ्जालको गतिविधि निगरानी गर्न सुरक्षा सर्तकताका लागि आवश्यक रहेको बताए । तर, ती अधिकारीले सामाजिक सञ्जालको ‘पासवर्ड’ भने नमागिने बताए ।
Comments
अरु समाचार
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...
-
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति भएको दाबी गर्दै सनसनी फैलाएका छन्। उनले आफ्नै...











