यमनमा हैजाका कारण मृत्यु हुनेको संख्या ७९८ पुग्यो, अझै १ लाख प्रभावित
काठमाडौं, २८ जेठ । यमनमा हैजाका कारण मृत्यु हुनेको संख्या ७ सय ९८ पुगेको छ । महामारीको रुपमा फैलिएको हैजाका कारण मृत्यु हुनेको संख्या अझै बढ्ने देखिएको छ । गत अप्रिल २७ यता यमनमा हैजाका कारण ७ सय ९८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
गम्भीर प्रकृतिको महामारीका कारण अहिलेसम्म एक लाखभन्दा बढी प्रभावित भएको संगठनले जनाएको छ । यमनका २२ मध्ये १९ प्रान्तमा महामारी फैलिएको छ । यमनका हैजाका कारण पछिल्लो समय प्रत्येक घण्टा कम्तिमा एक जनाको ज्यान जाने गरेको छ ।
दुई वर्षदेखि सरकारी सेना र हुथी बिद्रोहीबीच भइरहेको युद्धका कारण यमनको स्वास्थ्य, खानेपानी तथा सरसफाइ व्यवस्था पूर्णरुपले ध्वस्त भएको छ । हैजाबाट प्रभावित हुनेमा बढी बालबालिका रहेको र उनीको अवस्था निकै दयनीय बन्दै गएको संयुक्त राष्ट्र संघले जनाएको छ । एजेन्सी
Comments
अरु समाचार
-
अमेरिकाको पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु
काठमाडौं । अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा दुई नेपालीको मृत्यु भएको छ। भर्जिनियाको स्यान्टिली शहरस्थित एक होटल बाहिर रहेको पोखरीमा...
-
तिब्बतका भूकम्पपीडितलाई नेपालीको सहयोग
काठमाडौं । गत मङ्गलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख...
-
लस एन्जलस डढेलोः कम्तीमा १० जनाको मृत्य
काठमाडौं । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ । आगलागीबाट आक्रान्त बनेको लस...
-
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता गर्न चाहेको बताएका छन् । सन् २०२२ को...
-
आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु
काठमाडौं । भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते...
-
लस एन्जलसमा लागेको आगो अझै आएन नियन्त्रणमा,बिहीबारसम्म पाँच जनाको मृत्यु
काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको...
-
कार्टरको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा
काठमाडौं । अमेरिकाका दिवङ्गत राष्ट्रपति जिम्मी कार्टरको पार्थिव शरीरलाई मङ्गलबार बृहत् सैन्य सम्मानसहित श्रद्धाञ्जलिका लागि अमेरिकी संसद् भवनमा लगिएको छ...
-
चीनमा फेरि ठूलो भूकम्प गयो
काठमाडौं । चीनमा बुधबार अर्को भूकम्प गएको छ । चीनको चिङ्हाइमा बुधबार दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । चिनियाँ...
-
अमेरिकाको लस एन्जलसको जंगलमा भिषण डढेलो
अमेरिकाको लस एन्जलसको जंगलमा भिषण डढेलो लागेको छ । २० एकड क्षेत्रफलमा शुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा...