१० तलामाथिबाट खसालेको बच्चा तल रहेका व्यक्तिले समात्न सफल
काठमाडौं, १ असार । भीषण आगलागी भएको लण्डनको ग्रेनफेल टावरबाट खसालिएको एक बच्चालाई एक व्यक्तिले समात्न सफल भएका छन् । लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २७ तले ग्रेनफेल टावरमा बुधबार आगलागी भएको थियो । आगलागी भएका बेला टावरको नवौं वा दशौं तलामा रहेकी एक महिलाले आफ्नो बच्चालाई तल खसालेको र तल रहेका एक व्यक्तिले बच्चालाई समात्न सफल भएको प्रत्यक्षदर्शी समिरा लामरानीले बिबिसीलाई बताईन् ।
उनका अनुसार आगलागी भएको टावरमा रहेकी महिलाले तल रहेका मानिसको भिडलाई आफूले बच्चा खसाल्न थालेको संकेत गरेकी थिइन् । त्यसपछि उनले आफ्नो बच्चा खसालेको र भिडमा रहेका एक व्यक्ति दौडेर गइ बच्चालाई समात्न सफल भएको उनको भनाई छ ।
लामरानीले भनिन्, ‘ती महिला नवौं वा दशौं तलामा थिइन् । झ्याल आधा खुलेको थियो । महिलाले आफ्नो बच्चा खसाल्न खोजेको संकेत गरिन् । मानिसको भिडमा रहेका एक व्यक्ति अघि बढे । अनि ति महिलाले बच्चालाई तल खसालिन् । तल रहेका व्यक्तिले बच्चालाई सकुशल समात्न सफल भए ।’
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











