कञ्चनपुरका ९ स्थानीय तहमा को-को छन्, उम्मेदवार ?
कञ्चनपुर, ५ असार । कञ्चनपुरका ९ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । ७ नगरपालिका र २ गाउँपालिका रहेको कञ्चनपुरमा १० वटा राजनीतिक दलले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न तहमा बागी उम्मेदवारी पनि परेका छन्, कसैले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
शुक्लाफाँटा नगरपालिकामा कांग्रेसका लालबहादुर सिंहले बागी उम्मेदवारी दर्ता गराएका छन् । भीमदत्त नगरपालिकामा कृष्णानन्द भट्ट र तीलकदत्त भट्ट तथा वेदकोट नगरपालिकामा विष्णुराम दमाईले मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
१) भीमदत्त नगरपालिका
मेयर
- एमाले– सुरेन्द्र विष्ट
- कांग्रेस– पदम बोगटी
- माओवादी– गोपाल रसाइली
- राप्रपा– गजेन्द्र बहादुर चन्द
- स्वतन्त्र– कृष्णानन्द भट्ट र तीलकदत्त भट्ट
उपमेयर
- एमाले– माया पन्त
- कांग्रेस– सुशीला चन्द
- माओवादी– नरु सिंह
- राप्रपा– ईश्वरी चौधरी
- स्वतन्त्र– जयानन्द जोशी
२) बेदकोट नगरपालिका
मेयर
- एमाले– अशोक चन्द
- कांग्रेस– भोजराज जोशी
- माओवादी– मिनराज गिरी
- राप्रपा– धिरेन्द्र डगौरा
- स्वतन्त्र– विष्णुराम दमाइ
उपमेयर
- एमाले– सुशीला सिंह
- कांग्रेस– तुलसीदेवी भट्ट
- माओवादी– सुमित्रा शाही
३) शुक्लाफाँटा नगरपालिका
मेयर
- एमाले– रणबहादुर महरा
- कांग्रेस– दिलबहादुर ऐर
- माओवादी– लोकेन्द्र ऐर
- राप्रपा– कलावती ऐर
- बागी (कांग्रेस)– लालबहादुर सिंह
उपमेयर
- एमाले– तुलसा देवी हमाल
- कांग्रेस– धर्मा ऐर विष्ट
- माओवादी– कमला ऐर
- राप्रपा– जीतबहादुर भण्डारी
४) कृष्णपुर नगरपालिका
मेयर
- एमाले– कर्णबहादुर हमाल
- कांग्रेस– हेमराज ओझा
- माओवादी– जोगराज चौधरी
- राप्रपा– सुरेन्द्रबहादुर बम
उपमेयर
- एमाले– रमिता बडायक
- कांग्रेस– भुवनेश्वरी विष्ट जोशी
- माओवादी– रमिला थापा
- राप्रपा– उषा थापा
५) बेलौरी नगरपालिका
मेयर
- एमाले– पल्लवराज भट्ट
- कांग्रेस– हरेन्द्रसिंह विष्ट
- माओवादी– पोतीलाल चौधरी
- राप्रपा– आत्मारा दाहाल
उपमेयर
- एमाले– चित्रा चौधरी
- कांग्रेस– खिना भण्डारी
- माओवादी– राधा कँडेल
- राप्रपा– प्रेमकली राना
६) पुनर्वास नगरपालिका
मेयर
- एमाले– जीवन थापा
- कांग्रेस– तोयाप्रसाद शर्मा
- माओवादी– वीरबहादुर थापा
- राप्रपा– कृष्ण तामाङ
उपमेयर
- एमाले– शारदा शर्मा विष्ट
- कांग्रेस– भुलिया राना
- माओवादी– सीता विक
७) महाकाली नगपालिका
मेयर
- एमाले– किशोर लिम्बु
- कांग्रेस– वीरबहादुर सुनार
- माओवादी– इन्द्रबहादुर राउत
- राप्रपा– नन्दादेवी खत्री
उपमेयर
- एमाले– चिनी गिरी
- कांग्रेस– गंगादेवी जोशी
- राप्रपा– पदम पाण्डे
८) बेल्डाँडी गाउँपालिका
अध्यक्ष
- एमाले– धनहादुर थापा
- कांग्रेस– चन्द्रबहादुर सिंह
- माओवादी– नन्दकिशार एसके
- राप्रपा– महेश घटार
उपाध्यक्ष
- एमाले– कमलादेवी कार्की
- माओवादी– कल्पना गिरी
- राप्रपा– भागिरथी चन्द
९) लालझाडी गाउँपालिका
अध्यक्ष
- कांग्रेस– धर्मसिंह बडायक
- माओवादी– मदन बडायक
- राप्रपा– उत्तम राना
उपाध्यक्ष
- कांग्रेस– राधा राना
- माओवादी– सल्यादेवी महरा
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












