कोलम्बियामा डुंगा दुर्घटना, ९ जनाको शव फेला, कयौं बेपत्ता
काठमाडौं, १२ असार । कोलम्बियामा डुंगा दुर्घटना हुँदा कयौं यात्री बेपत्ता भएका छन् । उत्तरपश्चिम कोलम्बियामा डेढ सयभन्दा बढी यात्रु चढेको डुंगा डुबेको अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म ९ जनाको शव फेला परेको छ । डुंगामा सवार यात्रीमध्ये अधिकांश पर्यटक रहेको बताइएको छ ।
उनीहरु कुन–कुन मुलुकका थिए भन्नेबारे प्रष्ट भइसकेको छैन । मेडलिन सहर नजिकै सो दुर्घटना भएको हो । केही यात्रुको भने उद्धार गरिएको छ । उद्धार गरिएका यात्रुको संख्या खुलाइएको छैन । उद्धारका लागि सेनाको हेलिकोप्टरसमेत परिचालन गरिएको छ ।
Comments
अरु समाचार
-
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण
काठमाडौं । उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरू मध्ये एकको परीक्षण गरेको बताएको छ...
-
“इजरायल–हिजबुल्लाह युद्धबाट भागेका सिरियालीहरू आफ्नै घरमा दुर्ब्यवहारको जोखिममा”
बेरुत । लेबनानमाथि इजरायलको आक्रमणबाट भागेका सिरियालीहरूले स्वदेशमा दमनको सामना गर्ने देखिएको ह्युमन राइट्स वाचले बुधबार जनाएको छ। युद्धका कारण...
-
राष्ट्रसङ्घका महासचिवद्वारा इजरायली प्रधानमन्त्रीलाई पत्राचार
काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सी (युएनडब्लुए)लाई प्रतिवन्ध लगाउने...
-
सुडानमा जारी गृहयुद्धका कारण यौन हिंसामा आश्चर्यजनक वृद्धि : राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घको अनुसन्धानले मङ्गलबार विशेष गरी अर्धसैनिक बलहरूलाई आश्चर्यजनक स्तरमा यौन हिंसा गरेको आरोप लगाउँदै सुडानमा जारी गृहयुद्धमा बलात्कार व्यापक...
-
इजरायलद्वारा युएनआरडब्लुए प्रतिबन्धित कानून पारित
काठमाडौं । इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून...
-
भारतीय मन्दिरमा पटाका विस्फोटमा १५० भन्दा बढी घाइते
काठमाडौं । भारतको एक मन्दिरमा पटाका प्रदर्शनी भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ...
-
फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ११६ पुग्यो, ३९ अझै वेपत्ता
काठमाडौं । गत हप्ता फिलिपिन्समा आएको ट्रामी नाम दिइएको आँधीले निम्त्याएको बाढी तथा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११६ जना...
-
अमेरिकामा दुवै उम्मेदवार चुनावी अभियानमा व्यस्त, ट्रम्पको कार्यक्रममा विवादास्पद अभिव्यक्ति
न्युयोर्क । लगातार विवादमा आउने डोनाल्ड ट्रम्पको अभिव्यक्ति मात्र होइन उनको चुनावी अभियानमा आयोजित कार्यक्रमसमेत विवादित भएको छ। पूर्व राष्ट्रपति...
-
युक्रेनमा उत्तर कोरियाको संलग्नताले क्षेत्रीय सुरक्षा जोखिम बढाउँछ : विश्लेषक
मस्काे । युक्रेनविरुद्धको युद्धमा रूसलाई सघाउन उत्तर कोरियाली सेना तैनाथ गर्दा स्थलगत लडाइँमा खासै असर पर्ने सम्भावना कम भए पनि...