प्रमुख पदको अहिलेसम्मको नतिजाः प्रमुख तीन पार्टी एक/एक पदमा विजयी
काठमाडौं, १६ असार । दोस्रो चरणको चुनावको नतिजा धमाधम आउन थालेको छ । अहिलेसम्म तीन वटा गाउँपालिकाको नतिजा आइसकेको छ । जसमा प्रमुख तीन पार्टी कांग्रेस, एमाले र माओवादी केन्द्र एक/एक वटा गाउँपालिकामा विजयी भएका छन् । बुधबार सम्पन्न दोस्रो चरणको निर्वाचनको नतिजा अनुसार प्रमुख तीन पार्टीबीच प्रतिस्पर्धा भईरहेको छ ।
पहिलो चरणको चुनावमा काँग्रेस र एमालेबीच प्रतिस्पर्धा भएपनि दोस्रो चरणको चुनावमा माओवादी केन्द्र पनि प्रमुख दावेदार मानिएको छ । अहिलेसम्म नेकपा एमालेले ७२ स्थानमा अग्रता लिएको छ भने नेपाली काँग्रेसले ७० स्थानमा अग्रता लिईरहेको छ । त्यस्तै माओवादी केन्द्र भने २२ स्थानमा अग्रस्थानमा रहेको छ । राप्रपा ३ फोरम र नयाँ शक्ति गठबन्धन ४ फोरम लोकतान्त्रिक ५ र अन्य स्वतन्त्र उम्मेदवारहरु ४ स्थानमा अग्रता लिईरहेका छन् ।
प्रमुख पदमा विजयी
नेपाली कांग्रेस
बझाङको काँडा गाउँपालिका अध्यक्ष – राजेन्द्र धामी
नेकपा एमाले
बझाङको मस्टा गाउँपालिका अध्यक्ष – कर्णबहादुर कठायत
माओवादी केन्द्र
सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत
उपप्रमुख पदमा विजयी
नेपाली कांग्रेस
बझाङको काँडा गाउँपालिका उपाध्यक्ष – कल्पना बोहरा नेकपा
एमाले
बझाङको मस्टा गाउँपालिका उपाध्यक्ष – भगवती बोहरा
माओवादी केन्द्र सोलुखुम्बुको लिखुपिके गाउँपालिका उपाध्यक्ष – प्रमिला बस्नेत
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












