कञ्चनपुरको पछिल्लो ताजा मत परिणाम
कञ्चनपुर, १६ असार । कञ्चनपुरका ९ वटै स्थानीय तहमा मतगणना जारी छ । ७ नगरपालिका र २ गाउँपालिका रहेको कञ्चनपुरको महाकाली नगरपालिकाको वडा नम्बर १ र २ मा नेपाली कांग्रेस विजयी भएको छ । वडा नम्बर १ मा अर्जुन भट्ट प्यानलसहित विजयी भएका हुन् भने वडा नम्बर २ मा पनि कांग्रेसकै कमलापति भट्ट पनि प्यानलसहित विजयी भएका हुन् ।
त्यस्तै वडा नम्बर १० मा भने नेकपा एमालेका नरबहादुर विजयी भएका छन् । यस्तै पुनर्वास नगरपालिकाको वडा नम्बर ३ मा पनि नेकपा एमाले प्यानलसहित विजयी भएको छ । एमालेका फैरु तामाङ प्यानलसहित विजयी भएका हुन् ।
यस्तै लालझाडी गाउँपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसका छेमानन्द राना विजयी भएका छन् । त्यस्तै बेलौरी नगरपालिका वडा नम्बर १ मा मावोबादी केन्द्रको पुरै प्यानल विजयी भएको छ ।
भीमदत्त नगरपालिका
मेयर
- नेपाली कांग्रेसः ७७७
- नेकपा एमालेः ६११
- माओवादी केन्द्रः २७५
उपमेयर
- नेपाली कांग्रेसः ७८४
- नेकपा एमालेः ६२२
- माओवादी केन्द्रः २७१
शुक्लाफाँटा नगरपालिका
मेयर
- नेपाली कांग्रेसः ३१८
- नेकपा एमालेः ४३३
- माओवादी केन्द्रः ३७५
उपमेयरमा
- नेपाली कांग्रेसः २८५
- नेकपा एमालेः ३८६
- माओवादी केन्द्रः ३४०
बेदकोट नगरपालिका
मेयर
- नेपाली कांग्रेसः १०८१
- नेकपा एमालेः १२८३
- माओवादी केन्द : ५९९
उपमेयर
- नेपाली कांग्रेसः ९७७
- नेकपा एमालेः १३५९
- माओवादी केन्द्रः ६१८
पुनर्वास नगरपालिका
मेयर
- नेपाली कांग्रेसः ९०७
- नेकपा एमालेः १४७२
- माओवादी केन्द्रः १२५७
उपमेयर
- नेपाली कांग्रेसः ९९७
- नेकपा एमालेः ५६३
- माओवादी केन्द्रः ११५३
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












