ताजा समाचार

भारतलाई चीनको कडा चेतावनी, सन् १९६२ को सैनिक युद्धको घटना याद गर्न सुझाव

काठमाडौं, १६ असार । चीनले भारतलाई १९६२ को घटना सम्झन चेतावनी दिएको छ । सन् १९६२ मा चिनियाँ र भारतीय सेनाबीच भएको युद्धमा भारतले नराम्रोसँग पराजय भोगेको थियो । भारतीय अखबर हिंदुस्तान टाइम्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ, चीनले भारतलाई १९६२ को घटना याद गर्न चेतावनी दिएको हो । दुई देशको सिमा क्षेत्रमा भारतीय सेनाले बनाएको बंकरहरु चीनले भत्काएपछि विवाद बढ्दै गएको छ ।

चीनले भारतलाई सिक्किम सेक्टरको डोंगलोंग क्षेत्रबाट आफ्नो सैनिक फिर्ता बोलाउन भनेको छ । सीमा विवाद समाधान गर्नका लागि चीनले यो पहिलो शर्त राखेको हो । चीनले भनेको छ, उसका सैनिक जुन क्षेत्रमा सड़क निर्माण गरिरहेका छन्, त्यो क्षेत्र चीनको ना की भूटानको ।

दैनिक भास्करमा छापीको एक खबर अनुसार मद्रास हाईकोर्टले एक फैसला दिईसकेको छ की एक महिला रोजाना विना पैसा लिएर घरको हेरचाँह गर्दैछिन् । उसलाई होममेकर तथा बिना पैसाबाली भन्न गलत हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org