ताजा समाचार

यी हुन्, जागरि लगाइदिने भन्दै चल्दै गरेको बसभित्रै सेक्स गर्ने नेता, भिडियो भयो निकै भाइरल

भारत, २१ असार । भारतको महाराष्ट्रमा चलिरहेको बसभित्रै बीजेपीका एक नेता सेक्स गरेको भिडियो भाइरल भएको छ । सत्ताधारी दल बिजेपीका नेताले एक युवतीसँग सेक्स गरेको भिडियो भाइरल भएको हो । ती युवतीले आफूलाई बिजेपी नेताले जागिर लगाइदिने तथा पछि विवाह गर्ने प्रलोभनमा पारेर बसभित्रै सेक्स गरेको स्वीकार गरेकी छिन् ।

महाराष्ट्रको गडचिरौली जिल्लाको चन्द्रपुर इलाकामा यो घटना भएको हो । बसभित्र राखिएको सीसीटीवीमा बिजेपी नेताको यौनकाण्डको भिडियो रेकर्ड भएको थियो । पछि सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । युवतीसँग बसभित्र सेक्स गर्ने व्यक्ति बिजेपी नेता रविन्द्र बावनथडे हुन् । बसमा अरु पनि यात्रु रहेका पछाडिको सिटमा ती नेताले यवतीसँग सेक्स गरेका हुन् ।

बसभित्र सेक्स गरेको भिडियो भाइरल भएपछि युवतीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । आफूविरुद्ध बलात्कारको उजुरी परेपछि र सेक्सको घटना बाहिर आएका कारण आरोपी बिजेपी नेता रविन्द्र बावनथडे फरार भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org