स्थानीय तह निर्वाचनको नतिजा अन्तिमतिर, ९ स्थानीय तहको नतिजा आउन बाँकी
काठमाडौं, २३ असार । दोस्रो चरणको निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेको छ । असार १४ मा सम्पन्न चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये ९ स्थानीय तहको मात्र नतिजा आउन बाँकी रहेको छ । परिणाम आउन बाँकी रहेका स्थानमा नेकपा र काँग्रेसले बराबरीमा अग्रता लिएका छन् । जसमा चार स्थानमा एमाले, चार स्थानमा कांग्रेस र एक स्थानमा भने संघीय समाजवादी फोरमले अग्रता लिएका छन् ।
एमालेले अग्रता लिएका स्थानमा झापाको दमक, मेचीनगर र अर्जुनधारा नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिका रहेको छ । कञ्चनपुरको भिमदत्त नगरमा भने मतगणना रोचक बनेको छ । मतगणना हुँदादेखिनै काँग्रेस अगाडी देखिएकोमा बिहीबार रातिदेखि भने एमाले अगाडी गएको हो ।
कांग्रेसले अग्रता लिएका स्थानमा भने मोरङको विराटनगर महानगरपालिका, धनपाल गाउँपालिका, कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका रहेको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा भने संघीय समाजवादी फोरमले अग्रता लिएको छ ।
त्यस्तै कांग्रेसले अग्रता लिएका स्थानमा भने मोरङको विराटनगर महानगरपालिका, धनपाल गाउँपालिका, कैलालीको धनगढी उपमहानगरपालिका र कञ्चनपुरको पुनर्वास नगरपालिका रहेका छन् । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा भने संघीय समाजवादी फोरमले अग्रता लिएको छ ।
Comments
अरु समाचार
-
ओलीलाई करिब ५० हजार मतान्तरले हराए बालेनले, को हुन् बालेन ?
काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट रास्वपा वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार, बालेन...
-
प्रतिनिधिसभा निर्वाचन अपडेट: अहिलेसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं–...
-
भक्तपुर-२ मा रास्वपाका राजीव खत्रीकाे जित, महेश बस्नेतले कति ल्याए भाेट ?
भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव...
-
चितवन ३ मा सोविता गौतमकाे जित, रेनु दाहालकाे कति भाेट ?
चितवन । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम अत्याधिक मतसहित विजयी भएकी छिन् ।...
-
हर्क साम्पाङ रास्वपाका उम्मेदवारसँग दोब्बर मतले पछाडि
विराटनगर । सुनसरी क्षेत्र नम्बर १ को ४३०९ मत गनिसक्दा हर्क साम्पाङ रास्वपाका उम्मेदवार भन्दा पछाडि परेका छन् । याे...
-
हार स्वीकार गर्दै कुलमानले भने- मलाई विश्वास गर्ने मतदाताप्रति ऋणी छु
काठमाडौं । पराजित उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नं. ३ बाट विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेलाई बधाई...
-
गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको अग्रता
गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् । इस्मा...
-
सर्लाही ४ मा गगन पछाडि, अमरेशको तेब्बर फराकिलो अग्रता
काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई प्रारम्भिक धक्का लागेको छ। सार्वजनिक परिणामअनुसार थापालाई राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं क्षेत्र नं १ मा रञ्जु दर्शनाको जित
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार...











