प्रभु बैंकको नाफा ५२ प्रतिशतले बढ्यो, एक वर्षमा एक अर्ब ७५ करोड नाफा कमायो
काठमाडौं, २० साउन । प्रभु बैंकको नाफा एक अर्ब ७५ करोड नाघेको छ । गत आर्थिक बर्ष २०७३/७४ मा एक अर्ब ७५ करोड रुपैयाँ नाफा गरेको हो । यो अघिल्लो आर्थिक बर्षको भन्दा ६१ करोड बढी हो । प्रभु बैंकले अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा एक अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी दुर्इ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक बर्षमा खुद ब्याज आम्दानी एक अर्ब ९६ करोड रुपैयाँ रहेको थियो। बैंकले सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकममध्ये एक अर्ब ७२ करोड १७ लाख रुपैयाँ राइट ब्याक समेत गरेको छ ।
बैंकले गत आर्थिक बर्षमा ८१ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो भने ६१ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। अघिल्लो आर्थिक बर्षमा बैंकले ६० अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरि ४८ करोड २१ लाख रुपैयाँ ऋण लगानी गरेको थियो। बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा दुर्इ अर्ब पाँच करोड रुपैयाँ जम्मा भएको प्रभु बैंकले जनाएको छ ।
बैंकको पूँजी कोष अनुपात अघिल्लो आर्थिक बर्ष १२.१३ प्रतिशत रहेकोमा गत आर्थिक बर्षमा ११.०५ प्रतिशत रहेको छ। बैंकको खराब कर्जामा सुधार गर्दै ल्याएको छ । अघिल्लो आर्थिक बर्षमा ८.३८ प्रतिशत रहेकोमा गत आर्थिक बर्षमा ४.२९ प्रतिशत रहेको छ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












