अब बाढी पीडित परिवारलाई ‘ड्राइफुड’ को सट्टा एक महिनालाई पुग्ने राहत वितरण गरिने
काठमाडौं, १ भदौं । बाढी पीडितलाई एक महिनाको लागि पुग्ने राहत वितरण गरिने भएको छ । गृहमन्त्रालयले आजदेखि बाढीपहिरोबाट प्रभावित भएका प्रतिपरिवारलाई एक महिनाको लागि पुग्ने राहत वितरणको तयारी थालेको हो । सरकारले बाढी पहिरो पीडितलाई राहत वितरण गर्नमा लापराही गरिरहेको गुनासो बढ्दै गएपछि गृहमन्त्रालयले यस्तो तयारी थालेको हो ।
आजदेखि प्रभावित सबै जिल्लाका बाढी पहिरो पिडितलार्इ ड्राइफुड वितरण कम गरि प्रति परिवार १ महिनासम्म पुग्ने चामल, दाल, तेल, नुनलगायतका राहत सामग्री वितरण गर्न लागिएको गृहमन्त्रालयले जनाएको छ । स्थानीय स्तरबाट यथार्थ क्षति मुल्याङकन प्राप्त हुनासाथ तत्काल नीतिगत प्रणाली बनाई पुनस्थापना र संरचना पुननिर्माणको कार्य युद्धस्तरमा अघि बढाइने पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म बाढीपहिरोबाट १२८ जनाको मृत्यु भईसकेको छ । भने ३३ जना वेपत्ता भएका छन् । यस्तै १ लाख ५ हजार पीडितको हालसम्म उद्दार गरिएको र उनीहरुलाई १ लाख २० हजार किलो ड्राइफुड, पानी, औषधी र अन्य राहत सामाग्री वितरण गरिएको मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












