एनआरएन दक्षिण कोरियाको अध्यक्षमा लक्ष्मी गुरुङ निर्वाचित

दक्षिण कोरिया । एनआरएन दक्षिण कोरियाको छैटौं महाधिवेशनबाट लक्ष्मी गुरुङ अध्यक्ष पदमा निर्वाचित भएकी छिन् । कोरियाको राजधानीको सिओलको हिस्ट्री एण्ड कल्चर स्थित चुङगु कुकमिन हवेगानमा आइतबार भएको महाधिवेशमा गुरुङ निर्वाचित भएकी हुन् । कुल मतदाता २२८३ मध्ये६३ प्रतिशत अर्थात् १४७४ जना मतदाताले मतदान गरेको निर्वाचन मण्डलमा संयोजक केपी सिटौलाले जानकारी गराए । आईसीसीको दुई प्रतिनीधिमा प्रकाश धमाला र लोचन राई निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा विपिन गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा साजन शर्मा,जीवन कुमार थापा र अमृत राई निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा ईन्दिरा जोशी निर्वाचत भएकी छिन । सचिवमा नेत्र नारायण पौडेल र नविन पूडासैनी निर्वाचित भएका छन् । अर्का सचिव पदको मत गनणामा नविन पूडासैनी र भरत राज सुवेदी बराबर मत भएपछि गोलाप्रथाद्वारा नविन पूडासैनी मनोनित भएको हो ।
कोषाध्यक्षमा लोक बहादुर बानियाँ निर्वाचित भएको छ भने सह (कोषाध्यक्षमा जीतबहादुर थापा सारु मगर निर्वाचित भएको छन् । त्यस्तै सदस्यहरुमा विजय गुरुङ, सुरेश ब्लोन, अंशुवर्मा लिम्बु, सकिन श्रेष्ठ, विजय रेग्मी र देवेन्द्र पोख्रेल निर्वाचित भएको छ । युवा संयोजकमा सन्तोष कुमार राई र महिला संयोजकमा भावना गुरुङ र्निविरोध चयन भएका छन् ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












