तेस्रो चरणको स्थानीय तह नतिजाः कहाँ कुन पार्टीले जिते ? (सूचीसहित)
काठमाडौं, ६ असोज । स्थानीय तह तेस्रो चरण निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेका छन् । प्रदेश नम्बर २ का १ सय ३५ स्थानीय तहमा असोज २ गते भएको निर्वाचनमा कांग्रेसको अग्रता कायमै छ । तर, धिमा गतिमा मतगणना भएकाले अन्तिम परिणाम आउन भने ढिलाइ भएको छ ।
नेपाली कांग्रेसले जितेका स्थानीय तह
१. भूवनेश्वर धामी, करैयामाई गाउँपालिका, बारा
२. बद्रीनारायण मण्डल, धनौजी गाउँपालिका, धनुषा
३. अब्दुल वारिक शेष, जनकनन्दिनी गाउँपालिका, धनुषा
४. ब्रहृमदेव यादव, औरही गाउँपालिका, धनुषा
५. कृष्णप्रसाद बर्मा, रामनगर गाउँपालिका, सर्लाही
६. आमआश्रे साह, धनकौल गाउँपालिका, सर्लाही
७. परमानन्द यादव, बेल्हीचपेना गाउँपालिका, सप्तरी
८. निलाम्बर यादव, बिष्णुपुर गाउँपालिका, सप्तरी
९. शेष वकिल, परोहा नगरपालिका, रौतहट
१०. विश्वमोहन यादव, नवराजपुर गाउँपालिका, सिरहा
११. शियाराम राय, हरिपूर्वा नगरपालिका
राजपाले जितेका स्थानीय तह
१. सुनीलकुमार राय, महोत्तरी गाउँपालिका, महोत्तरी
२. रामप्रसाद राय, कौडेना गाउँपालिका, सर्लाही
३. बिनोद सिंह, ब्रहृमपुरी गाउँपालिका, सर्लाही
४. शिवनारायण मण्डल, डाक्नेश्वरी नगरपालिका, सप्तरी
५. हरेराम यादव, रुपनी गाउँपालिका, सप्तरी
६. चन्दन सिंह, देवताल गाउँपालिका, बारा
७. रामज्ञान मण्डल, हंशपुर नगरपालिका, धनुषा
८. हरेराम यादव, रुपनी गाउँपालिका, सप्तरी
माओवादी केन्द्रले जितेका स्थानीय तह
१. सिद्धार्थ यादव, औरही गाउँपालिका, सिरहा
२. अशोककुमार यादव, अर्नमा गाउँपालिका, सिरहा
३. गंगा पासवान, कर्जन्हा नगरपालिका, सिरहा
४. रिनाकुमारी साह, मौलापुर नगरपालिका, रौतहट
५. पदमलाल श्रेष्ठ, ठोरी गाउँपालिका, पर्सा
६. श्रवण यादव, मिर्चैया नगरपालिका, सिरहा
एमालेले जितेका स्थानीय तह
१. मनोजकुमार यादव, ममुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा
२. हरिनारायण चौधरी, पटेर्वा सुगौली गाउँपालिका, पर्सा
३. डम्बर बहादुर राउत क्षेत्री, बाटेश्वर गाउँपालिका, धनुषा
४. उत्तमकुमार गौतम, सप्तकोशी नगरपालिका, सप्तरी
५. रामशरण यादव, नरहा गाउँपालिका, सिरहा
संघीय समाजवादी फोरमले जितेका स्थानीय तह
१. श्रीलाल साह कानु, बिन्दबासिनी गाउँपालिका, पर्सा
२. राजकुमार यादव, सोनमा गाउँपालिका, महोत्तरी
३. किशुन देव राय, पर्सा गाउँपालिका, सर्लाही
४. बेचनप्रसाद यादव, भगवानपुर गाउँपालिका, सिरहा
५. जागेश्वर यादव, बिष्णुपुर गाउँपालिका, सिरहा
फोरम लोकतान्त्रिकले जितेका स्थानीय तह
१. सन्तोष कुमार मेहता, ईशनाथ नगरपालिका, रौतहट
२. जवाहरलाल यादव, बिष्णु गाउँपालिका, सर्लाही
नेपाली जनता दलले जितेको स्थानीय तह
१ नथुनी कुशवाह, कालिका गाउँपालिका, पर्सा
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












