२ नम्बर प्रदेशको स्थानीय तह मतपरिणाम अन्तिम चरणमा, कसले कहाँ जिते ? (सूचीसहित)

काठमाडौं, ७ असोज । असोज २ गते भएको स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । ८ जिल्लाका १ सय ३६ स्थानीय तहमा भएको निर्वाचन परिणाम अन्तिम चरणमा पुगेको हो । अहिले सम्म १०८ तहको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम आइसकेका बाहेक सबै ठाउँमा यतिबेला मतगणना जारी छ।
अहिलेसम्म नेपाली कांग्रेस ३३ स्थानीय तहमा विजयी भएको छ। नेकपा एमाले १२ तहमा विजयी भएको छ । नेकपा माओवादी केन्द्र १९, संघीय समाजवादी फोरम २०, लोकतान्त्रिक फोरम ३, राष्ट्रिय जनता पार्टी, नेपाल १८,नेपाली जनता दल दुई र नयाँ शक्ति नेपाल एक स्थानीय तहमा विजयी भएका छन्।
कांग्रेसले जितेका स्थानीय तह
१. औरही गाउँपालिका, धनुषा
२. जनकनन्दिनी गाउँपालिका, धनुषा
३. नवराजपुर गाउँपालिका, सिराहा
४. बिष्णुपुर गाउँपालिका, सप्तरी
५. धनकौला गाउँपालिका
६. करैयामाइ गाउँपालिका, बारा
७.परोहा नगरपालिका, रौतहट
८. बेल्ही चपेना गाउँपालिका, सप्तरी
९. रामनगर गाउँपालिका, सर्लाही
१० धनौजी गाउँपालिका, धनुषा
११.हरिपूर्वा नगरपालिका, सर्लाही
१२.क्षिरेश्वरनाथ नगरपालिका, धनुषा
१३.बलवा नगरपालिका, महोत्तरी
१४. निजगढ नगरपालिका, बारा
१५. कल्याणपुर नगरपालिका, सिराहा
१६. लोहारपट्टी नगरपालिका, महोत्तरी
१७. चन्द्रपुर नगरपालिका, रौतहट
१८. फतुवा विजयपुर, रौतहट
१९. गढीमार्इ नगरपालिका, रौतहट
२०. बसबरिया गाउँपालिका, सर्लाही
२१. पर्सागढी नगरपालिका, पर्सा
२२ औरही नगरपालिका,महोत्तरी
२३ अग्नीसाइर कृष्णासवरण गाउँपालिका सप्तरी
२४.धनुषाधाम नगरपालिका, धनुषा
२५.राजदेवी नगरपालिका, रौतहट
२६. सिम्रौनगढ नगरपालिका, बारा
२७.राजपुर नगरपालिका, रौतहट
२८.दुर्गाभगवती गाउपालिका, रौतहट
२९.बृन्दाबन नगरपालिका, रौतहट
३०,कमला नगरपालिका धनुषा
३१,नगराइन नगरपालिका धनुषा
३२, सुरुङ्गा नगरपालिका सप्तरी
३३,धोवीनी गाउँपालिका पर्सा
एमालेले जितेका स्थानीय तह
१. सप्तकोशी नगरपालिका, सप्तरी
२. बटेश्वर गाउँपालिका, धनुषा
३. मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनुषा
४. पटेर्वा सुगौली गाउँपालिका, पर्सा
५. नरहा गाउँपालिका, सिराहा
६. सखुवानन्कारकट्टी गाउँपालिकाका, सिराहा
७. सुखीपुर नगरपालिका, सिराहा
८.मिथिला विहारी नगरपालिका, धनुषा
९.लाहन नगरपालिका, सिराहा
१०. लालबन्दी नगरपालिका, सर्लाही
११,मिथिला नगरपालिका, धनुषा
१२, हरिवन नगरपालिका सर्लाही
माओवादीले जितेको स्थानीय तह
१. कर्जन्हा नगरपालिका, सिराहा
२.अर्नामा गाउँपालिका, सिराहा
३ ठोरी गाउँपालिका, पर्सा
४.मोलापुर नगरपालिका, रौतहट
५. औरही गाउँपालिका, सिराहा
६. गौशाला नगरपालिका, महोत्तरी
७. मिर्चैया नगरपालिका, सिराहा
८. सम्सी गाउँपालिका, महोत्तरी
९. यमुनामाई गाउँपालिका, रौतहट
१०. छिपहरमाई गाउँपालिका, पर्सा
११. रामगोपालपुर नगरपालिका, महोत्तरी
१२. धनगढीमाई नगरपालिका, सिराहा
१३. सहीद नगरपालिका, धनुषा
१४. बागमती नगरपालिका, सर्लाही
१५.चक्रघट्टा गाउँपालिका, सर्लाही
१६. विदेह नगरपालिका, धनुषा
१७, बर्दिवास नगरपालिका महोत्तरी
१८,गोलबजार नगरपालिका
१९,जगरनाथपुर गाउँपालिका पर्सा
संघीय फोरमले जितेका स्थानीय तह
१. विष्णुपुर गाउँपालिका, सिराहा
२. भगवानपुर गाउँपालिका, सिराह
३. पर्सा गाउँपालिका, सर्लाही
४. पचरौता नगरपालिका, बारा
५. तिरहुत गाउँपालिका, सप्तरी
६. सोनमा गाउँपालिका महोत्तरी
७. गणेशमान चारनाथ नगरपालिका, धनुषा
८. देबाही गोनाही नगरपालिका, रौतहट
९. बिन्दबासिनी गाउँपालिका, पर्सा
१०. लक्ष्मिनियाँ गाउँपालिका, धनुषा
११.फेटा गाउँपालिका, बारा
१२.बोधीमाइ नगरपालिका, रौतहट
१३.माधवनारायण नगरपालिका, रौतहट
१४. बरियारपट्टी गाउँपालिका, सिराहा
१५. लक्ष्मीपुर पतारी गाउँपालिका, सिराहा
१६,बलान बिहुल गाउँपालिका सप्तरी
१७,महदेवा गाउँपालिका सप्तरी
१८ बोदे बर्साइन नगरपालिका सप्तरी
१९, पकाहा मैनपुर गाउँपालिका पर्सा
२० सुवर्ण गाउँपालिका बारा
राजपाले जितेका स्थानीय तह
१.हंशपुर नगरपालिका, धनुषा
२.कौडेना गाउँपालिका, सर्लाही
३.देवताल गाउपालिका, बारा
४.डाकनेश्वरी नगरपालिका, सप्तरी
५ महोत्तरी गाउँपालिका, महोत्तरी
६. ब्रह्मपुरी गाउँपालिका, सर्लाही
७.रुपनी गाउँपालिका, सप्तरी
८. मटिहानी नगरपालिका, महोत्तरी
९. परवानीपुर गाउँपालिका, बारा
१०.एकडारा गाउँपालिका, महोत्तरी
११.गौर नगरपालिका, रौतहट
१२. भङहा नगरपालिका, महोत्तरी
१३.बलरा नगरपालिका, सर्लाही
१४.गुजरा नगरपालिका, रौतहट
१५,चन्द्रनगर गाउँपालिका सर्लाही अध्यक्ष र उपाध्यक्ष
१६,गोडैता नगरपालिका सर्लाही प्रमुख र उपप्रमुख
१७, जलेश्वर नगरपालिका प्रमुख र उप प्रमुख
१८,प्रसौनी गाउपालिका बारा
लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. इशनाथ नगरपालिका, रौतहट
२.बिष्णु गाउँपालिका, सर्लाही
३.विश्रामपुर गाउँपालिका, बारा
नयाँ शक्ति नेपाल
१ छिन्नमस्ता गाउँपालिका सप्तरी
नेपाली जनता दलले स्थानीय तह
१. कालिकामार्इ गाउँपालिका, पर्सा
२.पोखरीया नगरपालिका, पर्सा
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...











