नाबालिग पत्नीसँग शारीरिक सम्बन्ध वैवाहिक बलात्कार हुने सर्वोच्चको फैसला
काठमाडौं, २५ असोज । भारतको सर्वोच्च अदालतले नाबालिग श्रीमतीसँग यौनसम्पर्क गर्नु वैवाहिक बलात्कार हुने फैसला सुनाएको छ । साथै १८ वर्ष भन्दा कम उमेरको पत्नीले एक वर्षभित्र उजुरी दिन सक्ने बताएको छ । १८ वर्षभन्दा कम उमेरकी श्रीमतीसँग शारीरिक सम्बन्ध बनाए वैवाहिक बलात्कार हुने सर्वोच्चको ठहर छ ।
सर्वोच्च अदालतले बलात्कार कानूनको धारा ३७५ ले अहिले सम्म १८ वर्षभन्दा कम उमेरका पत्नीका पतिलाई बचाउँदै आएको थियो । अब भने सर्वोच्च अदालतले गरेको नयाँ फैसलाअनुसार वैवाहिक बलात्कार हुनेछ ।
नेशलन फेम्ली हेल्थ सर्वेको रिपोर्ट अनुसार भारतमा १८ देखि २९ वर्ष उमेरका महिला समूहमा ४५ प्रतिशत महिला १८ वर्षभन्दा कम उमेरका छन् । अहिले भारतमा २ करोड ३० लाख महिलाहरु १८ वर्षभन्दा मुनिका छन् ।
सर्वोच्च अदालतमा १५ देखि १८ वर्षकी पत्नीसँग सम्बन्ध बनाउनुलाई अपराध घोषित गर्न माग गरिएको थियो । त्यही माग अनुसार सर्वोच्चले यस्तो फैसला गरेको हो ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












