ट्रम्पका पत्नीहरुमध्ये को हो अमेरिकाको प्रथम महिला ? चल्यो यस्तो विवाद
एजेन्सी, २५ असोज । अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पकी पुर्वपत्नी ईवाना ट्रम्पले एबीसी न्युजको गुड मर्निङ अमेरिका कार्यक्रममा आफु नै प्रथम महिला भएको बताएकी छिन् । उक्त कार्यक्रममा बोल्दै उनले भनिन् म ट्रम्पकी पहिलो पत्नी हुँ, म नै प्रथम महिला हुँ ।
चेन गणराज्यकी पुर्वमोडल ईवानले ह्वाईट हाउससंग उनको सीधा सम्पर्क रहेको तर यसबाट कसैलाई जलन होस् भन्ने आफुले नचाहेको बताईन् । आफ्नो किताव रेसिङ ट्रम्प प्रकाशित हुन लागेकोमा त्यसको प्रचारमा लागेकी ईवान ट्रम्प उक्त कार्यक्रममा सहभागी भएकी थिईन् । कार्यक्रममा उनले कितावको चर्चा गरेकी र्थिइन् ।
ईवान र डोनाल्ड ट्रम्पको विवाह सन् १९७७ मा भएको थियो । उनीहरुबीचको सम्बन्ध सन् १९९० को दशकसम्म कायम थियो । यसबीच डोनाल्ड ट्रम्पको मार्ला मेपल्स नामकी एक महिलासंग अफेयर चलेपछि सन् १९९२ मा उनले सम्बन्धन विच्छेद गरेकी थिईन् । मार्लालेपछि डोनाल्ड ट्रम्पसंग विवाह पनि गरिन् ।
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












