मसाजको नाममा यौनधन्दा, यौनकार्यमा लिप्त ४० युवायुवती पक्राउ
एजेन्सी, २६ असोज । प्रहरीले भारतको एक मसाज तथा स्पा सेन्टरमा छापा मारेर ४० जना युवायुवतीलाई यौनकार्यमा लिप्त भएको अवस्थामा पक्राउ गरेको छ । मसाजको नाममा यौनधन्दा चलिरहेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा ४० जना युवायुवती यौनकार्यमा लिप्त भएको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरु सबैजना हाइप्रोफाइल खानदान रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यहाँ मसाजको नाममा यौनधन्दा चलिरहेको खुलेको छ ।
यो सेन्टरलाई प्रहरीले नै संरक्षण दिइरहेको खुलेपछि ४ जना प्रहरीहरु जागिरबाट निकालिएका छन् । सेन्टर संचालक, पक्राउ परेका युवायुवतीलाई अदालत पेश गरिएको छ ।
डिजायर स्पा सेन्टरको नाममा भारतको इन्दौरमा चलिरहेको यौनधन्दा बन्द गराउन प्रहरीले छापा मार्दा कैयौं युवायुवती आपत्तिजनक अवस्थामा भेटिएका थिए । यहाँ कैयौं केबिन बनेका थिए । यहाँबाट २३ युवती र २१ युवक पक्राउ परेको बताइएको छ । संचालकले यहाँ आउने ग्राहकसँग १५०० रुपैयाँ शुल्क लिन्थे ।
भित्र गएपछि एक युवतीले ग्राहकलाई मसाजसहित यौनकार्यसम्मको फरक फरक दरबारे जानकारी दिन्थिन् । यहाँ सेवा दिने युवतीको फोटोसहित विवरण उपलब्ध गराइन्थ्यो । यहाँ ५ सयदेखि ५ हजारसम्मका युवती उपलब्ध थिए ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











