गच्छादारले गुण्डा नाइके गणेश लामालाई प्रधानमन्त्री निवास बालुवाटार लगेपछि
काठमाडौं, ३० असोज । गुण्डा नाइके गणेश लामा प्रधानमन्त्री शेरबहादुर देउवासँग एउटै मञ्चमा देखिएका छन् । सोमबार बालुवाटारमा आयोजित कांग्रेस र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीचको पार्टी एकता घोषणासभामा गुण्डा नाइके लामा प्रधामन्त्रीसँगै देखिएका हुन् ।
उनी पार्टी एकता घोषणासभामा प्रधानमन्त्रीको पछिल्लो लहरमा एकै ड्यासमा देखिएका थिए । गुण्डा नाइके प्रधानमन्त्रीसँगै देखिएपनि सबैको ध्यान त्यसैतर्फ केन्द्रीत थियो । लामा पार्टी एकतासभामा नेपाल लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्यको हैसियतामा बालुवाटारमा पुगेका हुन् ।
नेता तथा ठेकेदाहरुले नै गुण्डा पालिरहेको आरोप लागिरहेका बेला एक अपराधिको ट्याग लागेका व्यक्ति देशकै प्रमुख प्रशासनिक केन्द्रमा प्रवेश गर्नुले के बताउँछ ? एक साता अघि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अज्ञात समूहले गोली हानी हत्या गरेपछि नाम चलेका गुण्डा नाइकेहरुले हत्याको जिम्मेवारी लिएका थिए ।
प्रहरीले उपत्यकामा सक्रिय रहेका केही गुण्डाहरुलाई इन्काउन्टरमा मारेको थियो । प्रहरी इन्काउन्टरपछि केही समय सिथिल बनेका गुण्डा नाइकेहरु फेरि सलबलायन थालेका छन् । प्रहरीले हतियारसहित उपत्यकामा गुण्डा देख्नेविक्तिकै सिधै इन्काउन्टर गर्ने बताउँदै आएको छ । त्यस कारण पनि गुण्डा नाइकेहरु राजनीतिक संरक्षण बलियो पार्दै गईरहेका छन् ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












