कांग्रेसले प्रदेशसभाका उम्मेदवारहरुको टुंगो लगायो, को-को परे हेर्नुहोस् नामावलीसहित
काठमाडौं, ५ कात्तिक। नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रदेशसभा उम्मेदवार टुंगो लगाएको छ । शनिबार बसेको कांग्रेस बैठकले उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको हो । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ७४ प्रदेशसभाका निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदैछ ।
कांग्रेसले केही सिटमा नयाँ शक्ति र राप्रपासँग चुनावी तालेमेल गरेको छ । बाँकी सिटमा भने आफैं चुनाव लड्नेगरी उम्मेदवारको टुंगो लगाएको छ ।
यस्तो छ प्रतिनिधिसभा तर्फ कांग्रेसका उम्मेदवार:
ओखलढुंगा क– मित्रसेन दाहाल,ओख जाजरकोट क– वेदराज सिंह,जाजरकोट ख– दिपकजंग शाह, कालिकोट ख– कालीबहादुर साहकारी, मुगु क– तिलकबहादुर, मुगु ख– खड्ग शाही, लढुंगा ख– प्रदिपकुमार सुनुवार, बैतडी क– हरि मोहन भण्डारी, बैतडी ख– प्रकाश सिंह कार्की, भोजपुर ख– गोविन्दबहादुर कार्की, म्याग्दी क– गठबन्धन, म्याग्दी ख– अमलाल फगानी चुनाव लड्ने भएका छन् ।
त्यस्तै ताप्लेजुङ क– लिलादेवी बोखिम, ताप्लेजुङ ख– दिपेन्द्रकुमार सेन्दाङ, पाँचथर क– नरेन्द्रकुमार केरुङ, पाँचथर ख– सुरेन्द्र दाहाल, खोटाङ क– सुभाषकुमार पोखरेल, खोटाङ ख– विष्णुकुमार राई, मनाङ क– चिन्ताबहादुर घले, मनाङ ख– कर्मा गुरुङ, सोलुखुम्बु क– प्रकाशसिंह कार्की, सोलुखुम्बु ख– आङगेलु शेर्पा, हुम्ला क– ठानबहादुर रोकाया, हुम्ला ख– जीवनबहादुर शाही, गोरखा १ क– धिरेन थापा , गोरखा १ ख– राजेन्द्र बजगाई, गोरखा २ ख– प्रकाश दवाडी, धादिङ २ क– रमेश धमला, धादिङ , धादिङ १ क– मधुकुमार श्रेष्ठ, धादिङ १ ख– प्रभातकुमार सुवेदी, बाजुरा क– जनक गिरी, बाजुरा ख– पदमबहादुर शाही सिफारिस भएको काँग्रेसले जनाएको छ ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...












