यस्ता छन्, प्रतिनिधिसभाको ३७ सिटका लागि लड्ने ७४ उम्मेदवार (सूचिसहित)
काठमाडौं, ५ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता हुन लागेको हो । निर्वाचनमा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन रहेको छ भने कांग्रेसले पनि केहि जिल्लामा नयाँ शक्ति र राप्रपा प्रजातान्त्रिकसँग तालमेल गरेको छ ।
वाम गठबन्धनमा ३७ निर्वाचन क्षेत्रमध्ये एमालेले २१ सिट र माओवादीले १६ सिट भाग पाएका छन् । यस्तै कांग्रेसले ३४ सिटमा उम्मेदवारी दिँदा नयाँ शक्तिले २ र राप्रपा प्रजातान्त्रिकसँग १ सिटमा तालमेल गरेको छ ।
कुन क्षेत्रमा को–को बीच हुँदैछ प्रतिस्पर्धा
जिल्ला/क्षेत्र वाम गठबन्धन लोकतान्त्रिक गठबन्धन
सोलुखुम्बु: हेमकुमार राई –माओवादी, बलबहादुर केसी –कांग्रेस
संखुवासभा : राजेन्द्र गौतम –एमाले, दीपक खड्का –कांग्रेस
भोजपुर: सुदन किराती राई –माओवादी, उमेशजंग रायमाझी –कांग्रेस
ओखलढुङ्गा: यज्ञराज सुनुवार –एमाले, रामहरि खतिवडा –कांग्रेस
ताप्लेजुङ: योगेश भट्टराई –एमाले, केशव दाहाल –कांग्रेस
पाँचथर: वसन्तकुमार नेम्वाङ –एमाले, भीष्मराज आङदेम्बे –कांग्रेस
खोटाङ: विशाल भट्टराई –एमाले, सरस्वती वजिमय –कांग्रेस
नुवाकोट-१: हितबहादुर तामाङ –माओवादी, डा. रामशरण महत –कांग्रेस
नुवाकोट-२: नारायण खतिवडा –एमाले, अर्जुननरसिंह केसी –कांग्रेस
रसुवा: जनार्दन ढकाल –एमाले, प्रेम तामाङ – नयाँ शक्ति
धादिङ-१: भूमि त्रिपाठी –एमाले, विश्व अर्याल –कांग्रेस
धादिङ-२: खेम लोहनी –एमाले, दिलमान पाख्रिन –कांग्रेस
सिन्धुपाल्चोक-१: अग्नि सापकोटा –माओवादी, मोहनबहादुर बस्नेत –कांग्रेस
सिन्धुपाल्चोक-२: शेरबहादुर तामाङ–एमाले, पशुपति शमशेर राणा –राप्रपा (प्रजातान्त्रिक)
दोलखा: पार्वत गुरुङ –एमाले, रुद्रबहादुर खड्का –कांग्रेस
रामेछाप: श्यामकुमार श्रेष्ठ –माओवादी, कान्छाराम तामाङ –कांग्रेस
मुस्ताङ: प्रेमप्रसाद तुलाचन –एमाले, रोमी गौचन थकाली-कांग्रेस
म्याग्दी: भुपेन्द्रबहादुर थापा –एमाले, खम्बीर गर्जुवा –कांग्रेस
बाग्लुङ-१: एमाले प्रदेशको दुई सिटमा जनमोर्चा चम्पादेवी खड्का –कांग्रेस
बाग्लुङ-२: देवेन्द्र पौडेल, नीरज पुन –कांग्रेस
मनाङ: पाल्देन छोपाङ गुरुङ –एमाले, टेकबहादुर गुरुङ –कांग्रेस
लमजुङ: देव गुरुङ –माओवादी, दिलबहादुर घर्ती –कांग्रेस
गोरखा-१: हरि अधिकारी –माओवादी, चिनकाजी श्रेष्ठ –कांग्रेस
गोरखा-२: नारायणकाजी श्रेष्ठ –माओवादी डा. बावुराम भट्टराई –नयाँ शक्ति
रुकुम–पूर्व: कमला रोका –माओवादी, गोपालजीजंग शाह –कांग्रेस
रोल्पा: वर्षमान पुन –माओवादी, अमरसिंह पुन –कांग्रेस
रुकुम –पश्चिम: जनार्दशन शर्मा –माओवादी, बीरबहादुर ओली –कांग्रेस
जाजरकोट: शक्ति बस्नेत –माओवादी, राजीवविक्रम शाह –कांग्रेस
हुम्ला: चिमी लामा –माओवादी, मंगल शाही –कांग्रेस
मुगु: गोपाल बम –एमाले, हस्तबहादुर मल्ल –कांग्रेस
जुम्ला : गजेन्द्र महत –माओवादी, देबेन्द्र शाही –कांग्रेस
कालिकोट: दुर्गाबहादुर रावत –माओवादी, भुपेन्द्रजंग शाही –कांग्रेस
डोल्पा: धनबहादुर बुढा –एमाले, अंगद बुढा –कांग्रेस
दार्चुला: गणेशसिंह ठगुन्ना –एमाले, बिक्रम सिंह –कांग्रेस
बझाङ: भैरबबहादुर सिंह –एमाले, पृथ्वीबहादुर सिंह –कांग्रेस
बाजुरा: लालबहादुर थापा –एमाले, कविराज पण्डित –कांग्रेस
बैतडी: दामोदर भण्डारी –एमाले, नरबहादुर चन्द –कांग्रेस
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












