राप्रपाबाट उम्मेदवार बनेका कलाकार रविन्द्र खड्का एमालेमा प्रवेश
बनेपा, ९ कात्तिक । काभ्रेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् । मसिंर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ काभ्रे क्षेत्र नम्वर १ बाट सर्वसम्मत सिफारिस भएका राप्रपाका केन्द्रीय सदस्य एंव कलाकार रविन्द्र खड्का नेकपा एमालेमा प्रवेश गरेका हु्न ।
लामो समय कलाकारितामा रहेका खड्का पछिल्लो समय राजनीतिमा सक्रिय हुँदै आएका थिए। उनले बिहीवार काभ्रेमा पत्रकार सम्मेलन गरी राप्रपा पार्टी परित्याग गरेर एमाले प्रवेश गरेको घोषणा गरेका हुन्। पार्टीले लिएको नीति, सिद्धान्त र कार्यकर्ताको विचार विपरीत चुनावी तालमेल र सहमति गरेको आरोप लगाउँदै आफू राष्ट्रवादी दलमा बसेर काम गर्ने बताए । ‘राप्रपा सदाका लागि परित्याग गर्दै राष्ट्रवादी दलसँगको सहकार्यमा आगामी निर्वाचनमा उम्मेदवार बनेका नेतालाई विजयी गराउन लाग्नेछौ’ उनले भने ‘अब मेरो साथ र समर्थन एमालेलाई हुनेछ।’
पनौती नगरपालिकाको मेयरका उम्मेदवार भएर पराजित बनेका खड्का राप्रपा निकट रहेको राष्ट्रवादी कलाकार मञ्चको केन्द्रीय अध्यक्ष रहिसकेका छन्। उनीसँगै राप्रपाबाट प्रदेशसभामा प्रत्यक्षतर्फबाट उम्मेदवार सिफारिस भएका शंकरलाल श्रेष्ठसहित ५० जना नेता कार्यकताले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












