काठमाडौं १ मा रवीन्द्र मिश्रको उम्मेदवारी दर्ता, उम्मेदवारी दर्ता गर्दै के भने ?
काठमाडौं, १६ कात्तिक । विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उनले अब नेपाली कांग्रेसका प्रकाशमान सिंह र वाम गठबन्धनका अनिल शर्मासँग प्रतिस्पर्धा गर्नेछन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मिश्रले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन्।
उम्मेदवारी दर्ता गराउँदै मिश्रले चुनाव एक सय १० प्रतिशत जित्ने दावी गरेका छन् । पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले विभिन्न खाले गठबन्धन र उच्चस्तरका नेताहरुको आचरणको कारणले गर्दा यसपाली आफूले एक सय १० प्रतिशत चुनाव जित्ने बताए । वास्तविक समृद्धि तर्फको यात्राको पहिलो कदम काठमाडौं क्षेत्र नम्बर एकबाट सुरु हुने पनि मिश्रले बताए ।
बीबीसीबाट राजीनामा दिएर नेपाली राजनीतिमा लाग्नुभएका मिश्रले साझा पार्टी नामक राजनीतिक दलको घोषणा गरेका थिए । पछि उनले उज्जल थापा नेतृत्वको विवेकशील पार्टीसँग एकिकरण गरेर विवेकशील साझा पार्टी बनाएका हुन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












