ससुराले आफ्नै ज्वाइँलाई अर्कै महिलासँग भेटेपछि सडकमा नांगै रामधुलाई
एजेन्सी, २० कात्तिक । आफ्ना ज्वाइँलाई एक महिलासँग अबैध सम्बन्ध भएको आशंकामा ससुराले ज्वाइँ र ती महिलालाई नाङगै पारेर सडकमै रामधुलार्इ गरेका छन् । ती ससुराले आफ्ना केही मान्छेहरु पनि सँगै लिएर गएको र सबैले कुटपिट गरेको बताइएको छ । भारतको गुजरातमा भाजपाको तर्फबाट सांसदसमेत रहेका प्रविण कहार नामका ससुराले शंकाकै भरमा दुवैलाई कुटपिट गरेको दावी गरिएको छ ।
कुटपिटबाट दुवैलाई गम्भीर चोट लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । ससुरा प्रविण नेतासमेत रहेका कारण उनकै दवावले प्रहरीले मुद्दा दर्ता गर्न समेत आनाकानी गरेको र घटनाको ३ दिनपछि मात्र शनिबार मुद्दा दर्ता गरिएको बताइएको छ । घटना बिहीबार बिहान भएको प्रहरीले जनाएको छ । प्रविणले यसअघिदेखि नै ती दुईको जासुसी गराइरहेको पाइएको छ ।
प्रविणले बिहीबार ती दुईलाई संगै एक फ्ल्याटमा भेटेपछि आफ्ना साथीहरुसँग मिलेर डण्डा, पाइप र स्क्रुड्राइभर लगायतका हतियारले कुटपिट गरेका थिए । महिलाका संवेदनशील अंगमा समेत गम्भीर चोट लागेको छ । फ्ल्याटमा कुटपिट गरेपछि दुवैलाई नग्न पारेर कारमा हालेर केही पर पुलमा पुर्याइ पुनः कुटपिट गरेको बताइएको छ ।
Comments
अरु समाचार
-
इजरायली सेनाको पछिल्लो आक्रमणमा ८८ प्यालेस्टाइनीको ज्यान गयो
न्युयोर्क । इजरायली सेनाले उत्तरी गाजामा गरेको दुई भिन्न आक्रमणमा ८८ जना प्यालेस्टाइनीको ज्यान गएको छ। बेहित लाहिया र गाजा...
-
स्थानीय तह उपनिर्वाचन : आज बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन
काठमाडौँ : यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज (आइतबार) मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १०...
-
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
हमासका एक वरिष्ठ अधिकारीले शुक्रबार उक्त समूह गाजामा ‘युद्धविरामका लागि तयार’ रहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष इजरायललाई युद्ध...
-
चीनमा व्यायाम गरिरहेका मानिसको भीडमा एक व्यक्तिले कार गुडाउँदा ३५ जनाको मृत्यु
बेइजिङ। चीनको जुहाईमा व्यायाम गरिरहेका मानिसहरूको भीडमा एक जना व्यक्तिले कार गुडाउँदा ३५ जनाको ज्यान गएको छ । यो घटनामा...
-
अमेरिकी लडाकु विमानद्वारा यमनमा आक्रमण
काठमाडौं । अमेरिकी लडाकू विमानले यमनी हुथी समुहको अत्याधुनिक हतियार भण्डारण केन्द्रमा शनिबार राति थुप्रै आक्रमण गरेको पेन्टागनले जनाएको छ।...
-
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनी भू–भाग फिर्ताभन्दा शान्ति स्थापनामा जोड दिने
न्यूयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार ब्रायन लान्जाले रुससँगको युद्धमा युक्रेनले गुमाएका भू–भाग फिर्ताभन्दा शान्ति हासिल गर्नमा...
-
गाजा युद्धमा मृत्यु भएका मध्ये ७० प्रतिशत महिला तथा बालबालिका
गाजा । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ बाट बाहिर आएको डरलाग्दो वास्तविकताको विवरण...
-
इजरायली हवाई आक्रमणमा तीन जनाको मृत्यु, ३० घाइते
काठमाडौं । इजरायली हवाई आक्रमणमा शुक्रबार राति दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते...
-
उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि दक्षिण कोरियाले क्षेप्यास्त्र अभ्यास गर्यो
काठमाडौं । दक्षिण कोरियाले उत्तर कोरियाको हालैको क्षेप्यास्त्र प्रक्षेपणपछि शक्ति प्रदर्शनका रूपमा समुद्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको सोलले शुक्रबार जनाएको...